Saturday, April 11, 2026
Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वी.पी राजमार्ग सरसफाई अभियानः फोहोर गर्ने राजमार्गका होटल÷पसललाई कार्वाही गरिने

RadioRoshi by RadioRoshi
सोमवार, जेष्ठ २२, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
वी.पी राजमार्ग सरसफाई अभियानः फोहोर गर्ने राजमार्गका होटल÷पसललाई कार्वाही गरिने
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाले वी.पी राजमार्गको आफ्नो क्षेत्रमा फोहोर गर्ने होटल, पसल र यात्रुलाई कार्वाही गर्ने भएको छ । राजमार्ग सरसफाई अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले राजमार्ग क्षेत्रमा फोहोर बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।
सोमबार विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाईको क्रममा यहाँ सञ्चालित होटल, पसलका साथै नीजि तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहोर फालेको भेटिएपछि नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता टिकाबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, वडाअध्यक्षहरु रमेश तिवारी, अर्जुन कार्की, धर्मसिं लामासहितका जनप्रतिनिधी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारीसहितको टोलीले सचेत गराएको थियो ।

You might also like

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

नगरपालिकाले यसअघि वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई सचेत गराउँदै कार्वाही गर्ने चेतावनी दिएको थियो । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले नगरपालिकाको बजार व्यवस्थापन कार्यविधी, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कार्वाहीसहित जरिवाना समेत गर्ने वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो । नगरपालिकाले सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकर समेत टाँसेको छ ।

Previous Post

रोशी १० वाल्टिङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदै

Next Post

वार्षिक नीति, कार्यक्रम बजेट तर्जुमाको निम्ति राय सुझाव संकलनमा रोशी गाउँपालिका

RadioRoshi

RadioRoshi

Related Posts

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
Next Post
वार्षिक नीति, कार्यक्रम बजेट तर्जुमाको निम्ति राय सुझाव संकलनमा रोशी गाउँपालिका

वार्षिक नीति, कार्यक्रम बजेट तर्जुमाको निम्ति राय सुझाव संकलनमा रोशी गाउँपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

फागुन ९ गतेदेखी काभ्रेमा ‘प्रथम जिल्ला ब्यापी राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सव’

फागुन ९ गतेदेखी काभ्रेमा ‘प्रथम जिल्ला ब्यापी राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सव’

बुधबार, माघ २३, २०८१
उपाध्यक्ष दलमान थोकरद्वारा कृषकलाई कृषि सामाग्री वितरण

उपाध्यक्ष दलमान थोकरद्वारा कृषकलाई कृषि सामाग्री वितरण

शुक्रबार, पुस २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.