Friday, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पात्लेखेलमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर १६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
पात्लेखेलमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेलमा योदा गाडीको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । आज विहान करिब ६ बजेर १० मिनेटमा अन्दाजी ५० बर्षीय यमुनाप्रसाद धितालको गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बनेपास्थित विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनी कार्यालय बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै गरेको बुझिएको छ । सार्वजनिक यातायात कुरिरहेको स्थानमा उँहालाई पिकअपले ठक्कर दिएको थियो । उपचारको लागि धुलिखेल अस्पताल लगिएको उँहालाई चिकित्सकले ६ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका थिए । प्रहरीले गाडी र चालक नियन्त्रणमा लिएको छ ।

You might also like

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

Previous Post

बनेपाका विद्यार्थीलाई एचआईभी÷एड्सविरुद्ध सचेतना

Next Post

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान

RadioRoshi

RadioRoshi

Related Posts

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

by RadioRoshi
बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

by RadioRoshi
मङ्लबार, असार २४, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

by RadioRoshi
मङ्लबार, असार २४, २०८२
शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन
Roshi Khabar E-Paper

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

by RadioRoshi
आइतवार, असार २२, २०८२
भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या
Roshi Khabar E-Paper

भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या

by RadioRoshi
आइतवार, असार २२, २०८२
Next Post
स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त

आइतवार, पुस १०, २०७९
रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

बिहिबार, चैत्र ९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन
Roshi Khabar E-Paper

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

आइतवार, असार २२, २०८२
भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या
Roshi Khabar E-Paper

भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या

आइतवार, असार २२, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

मङ्लबार, असार १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.