Thursday, July 9, 2026
Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक ३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, विविध, स्थानीय तह
0
पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी
604
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

काभ्रे
जिल्लाको बेथानचोक गाउँपालिकाको पार्थली सल्लाफेद मुल सडक खण्डमा भइरहेको कालोपत्रे कार्यको आज गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायतको टोलिले अनुगमन निरीक्षण गरेको छ ।
बेथानचोक गाउँपालिकाले नयाँ आर्थिक बर्ष सुरु भएसंगै गाउँपालिका भित्रका सडकहरु सहज बनाउन ग्राबेल गरिएको थियो भने पनौती बेथानचोक मुल सडकखण्ड अन्तर्गत खोपासी छत्रे सडक ग्राबेल गरिसकिएको छ । बुधबार बाट पार्थली सल्लाफेद सडक कालोपत्रे मर्मत संभार गरिराखिएको हो । अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना
तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, इन्जिनियर ज्ञानप्रसाद तिमल्सिना लगायतको टोलीले बुधबार सडक कालोपत्रे कार्यको अनुगमन निरीक्षण गरेको हो । अध्यक्ष भगवान अधिकारीले निर्वाचित भए लगत्तै सडक संजालहरुलाई सहज बनाउन बिशेष ध्यान दिइ रहनुभएको स्थानीयहरु बताउछन् ।
बेथानचोक गाउँपालिकाले यहि आर्थिक बर्षमानै पनौती बेथानचोक सिमाना पाटिखर्क छत्रे देखि ढुङ्गखर्क ग्वाभन्ज्याङ सडक कालोपत्रे र ढलान गर्न ठेक्का प्रक्रिया सुरु गरिसकेको गाउँपालिका प्रवक्ता एवं वडा अध्यक्ष मधुसूदन तिमल्सिनाले जानकारी दिएका छन् ।

Previous Post

लोकतान्त्रिक – बाम गठबन्धनको घरदैलो अभियान सुरु,मतदातामा उत्साह

Next Post

तेमाल गाउँपालिका– ६ स्थित एक होटलमा आगलागी हुँदा लाखौंको क्षति

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
तेमाल गाउँपालिका– ६ स्थित एक होटलमा आगलागी हुँदा लाखौंको क्षति

तेमाल गाउँपालिका– ६ स्थित एक होटलमा आगलागी हुँदा लाखौंको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

मङ्लबार, जेष्ठ १, २०८१
तेमालमा जनै पूर्णिमाको अवसरमा भोलिबाट ३ दिन सार्वजनिक विदा

तेमालमा जनै पूर्णिमाको अवसरमा भोलिबाट ३ दिन सार्वजनिक विदा

मङ्लबार, भदौ १२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.