Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

RadioRoshi by RadioRoshi
बुधबार, माघ २५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

धुलिखेल नगरपालिका र जापानको Rhinokino Co=LTD टिमबीच कृषिमा जापानीज प्रविधि भित्राउन र जापानीज सीप अबलम्वन गर्न छलफल भएको छ । धुलिखेल नगरपालिकाकोे कृषिलाई आधुनिकिकरण गर्न अबको एक महिना भित्र जापानीज साझेदारी सम्बन्धी सम्झौता गरिने नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले जानकारी दिनुभएको छ । अहिले भएको छलफल अनुसार किसानलाई ६ महिना जापानीज भाषा समेत सिकाईनेछ । जापानका विभिन्न १० ओटा कृषि उद्योग र होम केयर कम्पनीहरुमा धुलिखेलका किसानलाई रोजगार दिने गरी सम्झौता गरिने बताइएको छ । भाषा,सीप र प्रविधिको तालिम किसानलाई दिएर त्यसपछि किसानको सीप परिक्षण गरि पास हुने किसानहरुलाई जापानका विभिन्न कृषि उद्योग र होम केयर कम्पनीहरुमा काम गर्न जान पाउने पनि वताइएको छ । जापानीज कम्पनीले धुलिखेल नगरपालिकाका किसानलाई कृषि सम्बन्धी तालिम दिने र जापानीज प्रविधि सिकाउने काम गर्नेछ ।
नगर प्रमुख ब्याञ्जुले जापानमा निश्चित समय बसेर फर्केपछि नेपालमा कृषि पेशा गर्न चाहने किसानलाई प्रविधिहरु सहयोग गरिने बताउनुभएको छ । उँहाले यसप्रकारुको सम्झौताले धुलिखेल नगरपालिकाको कृषि प्रणालिमा थप आधुनिकिकरण हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता

Next Post

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चालु आर्थिक वर्षको ११ महिनामा जिल्ला अदालत काभ्रेबाट ६० प्रतिशत मुद्दा फछ्र्यौट

चालु आर्थिक वर्षको ११ महिनामा जिल्ला अदालत काभ्रेबाट ६० प्रतिशत मुद्दा फछ्र्यौट

बुधबार, जेष्ठ १७, २०८०
‘वाङमय शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

‘वाङमय शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

मङ्लबार, कार्तिक १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.