Sunday, May 3, 2026
Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रामेछाप जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

RadioRoshi by RadioRoshi
बिहिबार, साउन २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
रामेछाप जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रामेछाप जिल्लामा पहिलो पटक महिला प्रमुख प्रशासकिय अधिकृतको रुपमा असली माया तामाङले नियुक्ति पाएकि छिन् । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ११ घर भएकी तामाङ दोरम्बा शैलुङ गाउँपालिकामा महिला प्रमुख प्रशासकिय अधिकृत बन्न सफल भएकि हुन् । स्थानिय सरकार सन्चालनमा आएपछि जिल्लाका सबै स्थानिय तहहरुमा धेरै पुरुष प्रमुख प्रशासकिय अधिकृतहरु आएको भएपनि महिला प्रमुख प्रशासकिय अधिकृतमा पहिलो पटक तामाङले जिम्मेवारी सम्भालेकी छिन् ।
यहि साउन ११ गतेबाट दोरम्बा शैलुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्भालेकी तामाङले नीती,विधि र पद्धतिमा रहेर काम गर्ने बताएकि छिन् । प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्भाल्दै उनले विकासका आयोजनाहरु असार अन्तिममा मात्रै सम्पन्न गर्ने परिपाटीलाई अन्त्य गर्दै समयमै कामहरु सम्पन्न गर्ने,कर्मचारीको अभाव भएपनि भएका कर्मचारीबाट छिटो छरितो ढंगले सेवा प्रवाहको व्यवस्था मिलाउने लगायतका महत्वपुर्ण योजनाहरु बनाएकि छिन् । प्रमुख प्रशासकिय अधिकृत तामाङले यस अघि नुवाकोटको पंन्चकन्या गाउँपालिका र काभ्रको धुलिखेल नगरपालिकामा पनि काम गदै आईरहेकि थिईन् ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

Previous Post

निर्वाचन सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने तयारि

Next Post

रामेछाप जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
रामेछाप जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

रामेछाप जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

आज इसाई धर्मावलम्बीहरूको खुसीयालीको पर्व क्रिसमस,प्रधानमन्त्री, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

आज इसाई धर्मावलम्बीहरूको खुसीयालीको पर्व क्रिसमस,प्रधानमन्त्री, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

आइतवार, पुस १०, २०७९
“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

आइतवार, भदौ १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.