Saturday, August 8, 2026
Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

इप्रका मंगलटारले गर्यो कटुन्जेवेशीमा “नागरिक सुनुवाई”

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २७, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
इप्रका मंगलटारले गर्यो कटुन्जेवेशीमा “नागरिक सुनुवाई”
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेपलाञ्चोकले “नागरिक सुनुवाई” कार्यक्रम गरेको छ । आज गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यतामा इप्रका मंगलटारले रोशी–७ कटुन्जेवेशी स्थित रोशी मा.वि को सभाहलमा “नागरिक सुनुवाई” कार्यक्रम गरेको हो । कार्यक्रमको सुरुवातमा इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेपलाञ्चोकका प्रमुख कृष्ण गिरिले इलाका प्रहरी कार्यालय मंगलटारको परिचय, रोशीमा शान्ती शुरक्षाको अवस्था, चोरी निकासी नियन्त्रणमा भए गरेका गतिबिधीहरु, नविनतम कार्यहरु, सवारी चेकजाचको अवस्था, बिपद ब्यवस्थापनमा इप्रका मंगलटारले गरेका कार्यहरु र आगामि दिनहरुका योजनाहरुको बारेमा प्रस्ट पार्नुभएको थियो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष दिनेस लामाले यस प्रकारको “नागरिक सुनुवाई” कार्यक्रमले आम नागरीकहरुमा सचेतना ल्याउन मद्धत पुग्ने बताउनुभयो । “नागरिक सुनुवाई” कार्यक्रम प्रत्येक महिना सञ्चालन गर्न सके अझ प्रभावकारी हुने बताउनुभयो ।

सुनुवाइमा बिद्यार्थीहरु र स्थानियहरुले अपराधिक गतिबिधि नियन्त्रणमा भएका प्रयासहरु, प्रहरीले बिद्यार्थी लक्षित गरेर गरेका कार्यक्रमहरु, प्राकृतिक बिपत्तिमा प्रहरीको भुमिका, साईबर अपराध नियन्त्रणमा भईरहेका प्रयासहरु लगायतका प्रश्नहरु गरेको थिए । त्यसैगरी बिद्यालयका प्र.अ रामसरण सिग्देलले बिद्यालय हाता भित्रै कतिपय बिद्यार्थीहरुले धुम्रपान र अबैध सामानहरु ल्याउने गरेको बताउनुहुदै यस्तो गतिबिधी रोक्न प्रहरीले के गर्न सकिन्छ भनेर प्रश्न गर्नुभएको थियो । अन्त्यमा बिद्यार्थीहरुको प्रश्न र जिज्ञाशाको प्रहरी कार्यालय मंगलटारका प्रमुख कृष्ण गिरिले क्रमस रुपमा जवाफ दिनुभएको थियो ।

कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तना, वडा अध्यक्ष अशोक गौतम, प्रहरी चौकी भकुन्डेवेशीका प्र.स.नी.महेस्वर अधिकारी, रोशी उद्योग बाणिज्य संघका अध्यक्ष मनिस बल, नमोबुद्ध नगरपालिकाका उप प्रमुख रत्न लामा, नमोबुद्ध–७ का वडा अध्यक्ष धर्म सि. लामा, नमोबुद्ध– ४ का वडा अध्यक्ष अर्जुन कार्की, नमोबुद्ध– १ का वडा अध्यक्ष प्रेम लामा लगायत बिद्यालयका शिक्षक शिक्षिकाहरु, बिद्यार्थीहरु, स्थानिय समाजसेवीहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

Previous Post

इप्रका मंगलटारको आयोजनामा भोलि रोशी मा.वि मा “नागरिक सुनुवाई” हुने

Next Post

पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज

पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल उड्ने

नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल उड्ने

बुधबार, अशोज २४, २०८०
बेथानचोकका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तालिम

बेथानचोकका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई भाषण कला सम्बन्धि तालिम

शनिबार, माघ ६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.