Wednesday, April 29, 2026
Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि निवेदन दिन तेमाल गाउँपालिकाको अपिल

RadioRoshi by RadioRoshi
आइतवार, असार २४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
स्थायी कर्मचारीहरुको तहबृद्धिको लागि आवेदन दिन तेमाल सरकारको अपिल
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि निवेदन दिनुहुँन गाउँपालिका भित्रका सम्बन्धित सबैमा आग्रह गरेको छ । आ.व २०८०÷०८१ को लागि सामाजिक सुरक्षा भत्ताबाट लाभग्राही व्यक्तिले स्वयम आफै उपस्थित भई आआफ्नो वडा कार्यालयमा मिति २०८०÷४÷१ गते देखि मिति २०८० ÷०५ मसान्त सम्म आवश्यक पर्ने कागजातहरु सहित नवीकरणको लागि निवेदन दिनुहुँन सम्बन्धित सबैलाई अनुरोध गरेको हो ।
गाउँपालिकाद्धारा जारी गरीएको सुचनामा भनिएको छ– ‘नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको मिति २०८०÷०३÷०३.(प.स.२०७९÷८० च.न.१६०) को सूचना अनुरुप सामाजिक सुरक्षा नियमावली, २०७६ को दोस्रो शंसोधन अनुसार नियम (९) को उपनियम (१) को नियम (८) अनुसार आ.व २०८०÷०८१ को लागि सामाजिक सुरक्षा भत्ताबाट लाभग्राही व्यक्तिले स्वयम आफै उपस्थित भई आआफ्नो वडा कार्यालयमा मिति २०८०÷४÷१ गते देखि मिति २०८० ÷०५ मसान्त सम्म सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि निवेदन दिनुहुँन सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४ को उपदफा ६ बमोजिम म्याद भित्र नवीकरण नभएका लाभग्राहीको लगत कट्टा गरीने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

You might also like

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि आवश्यक पर्ने कागजातहरुः
१.सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र,
२.सामाजिक सुरक्षा भत्ता कार्ड,
३.निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति,
४.अपाङ्गको हकमा अपाङ्गता परिचयपत्र,
५.एकल महिलाको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस,
६.विधवा महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि,
७. दलित बालवालिकाको हकमा जन्मदतां र संरक्षकको नागरिकताको सक्कल प्रमाणपत्र,

Previous Post

मनसुनी रेखा उत्तरतर्फ सर्दै, भोलिदेखि नेपालका धेरै स्थानमा पानी पर्ने

Next Post

मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसाः न्यायपूर्वक बजेट विनियोजन गरेको एमाले लगायत दलका सांसदको भनाई

RadioRoshi

RadioRoshi

Related Posts

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

३ दिने विपद प्रतिकार्य सम्बन्धी तालिमबाट रोशीले तयार गर्यो ५२ जनशक्ति

३ दिने विपद प्रतिकार्य सम्बन्धी तालिमबाट रोशीले तयार गर्यो ५२ जनशक्ति

बुधबार, असार १९, २०८१
बसन्तपुरमा ठड्याइयो रङ्गीचङ्गी ध्वजाले सजाइएका तीनतले चीर, सुरु भयो होली

बसन्तपुरमा ठड्याइयो रङ्गीचङ्गी ध्वजाले सजाइएका तीनतले चीर, सुरु भयो होली

आइतवार, चैत्र ४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.