Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसाः न्यायपूर्वक बजेट विनियोजन गरेको एमाले लगायत दलका सांसदको भनाई

RadioRoshi by RadioRoshi
आइतवार, असार २४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, प्रदेश खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसाः  न्यायपूर्वक बजेट विनियोजन गरेको एमाले लगायत दलका सांसदको भनाई
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेशका मन्त्री तीर्थ लामाको कार्यशैलीको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत दलका सांसदले प्रशंसा गरेका छन् । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले न्यायपूर्वक बजेट विनियोजन गरेको भन्दै उहाँको प्रशंसा भएको हो । नेपाली कांग्रेस काभ्रेका सभापति रहनुभएका प्रदेश सभा सदस्य लामाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । २०७९ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं १ मा काँग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो ।
अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री रहनुभएका एमालेको तर्फबाट केशवप्रसाद पोखरेलले विपक्षीका योजना मागेरै समेटेको भन्दै प्रशंसा गनुभएको छ । त्यसैगरी, अघिल्लो कार्यकालमा उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापति रहेकी एकीकृत समाजवादीका सांसद रमा आलेमगरले व्यक्तिगत रुपमा समन्वय गरेर बजेट विनियोजन गरेको भन्दै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा र मन्त्रालयलाई धन्यवाद दिनुभयो । एमाले भक्तपुरकी सांसद सकुन्तला श्रेष्ठले विपक्षीबाट बधाई खाने मन्त्री तीर्थ लामालााई मनैदेखि धन्यवाद दिन चाहेको बताउनुभयो । कांग्रेसबाट निर्वाचित धादिङका मधुकुमार श्रेष्ठ, उर्मिला नेपाल लगायतले बजेट विनियोजन गर्ने मन्त्रीको शैलीको प्रशंसा गरेका थिए ।
सिन्धुलीकी एमाले सांसद सुकुमाया तामाङले अन्य मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्रको लागि बजेट लगभग ‘शून्य’ भएपनि खानेपानी मन्त्री र उहाँको सचिवालयले सोधेरै योजनामा बजेट विनियोजन गरेको भन्दै प्रशंसा गर्नुभयो । दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद मोनिका श्रेष्ठले मन्त्रीहरुमध्ये खानेपानी मन्त्रीले योजना समावेश गरिदिएको भन्दै धन्यवादको पात्र भएको बताउनुभयो ।
मन्त्री लामा कम्युनिस्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने काँग्रेसको पहिलो उम्मेदवारको रुपमा रहनुभएको छ । २०६४ सालको निर्वाचनमा काँग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उहाँ १२ हजार भन्दा बढी मत ल्याएर विजयी हुनुभएको थियो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि निवेदन दिन तेमाल गाउँपालिकाको अपिल

Next Post

मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसाः न्यायपूर्वक बजेट विनियोजन गरेको एमाले लगायत दलका सांसदको भनाई

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसाः  न्यायपूर्वक बजेट विनियोजन गरेको एमाले लगायत दलका सांसदको भनाई

मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसाः न्यायपूर्वक बजेट विनियोजन गरेको एमाले लगायत दलका सांसदको भनाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

आइतवार, फाल्गुन २१, २०७९
स्वतन्त्र उम्मेदवार कणेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने

स्वतन्त्र उम्मेदवार कणेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने

सोमवार, कार्तिक २८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.