Sunday, August 24, 2025
Date
सोम, भदौ ९, २०८२
Mon, August 25, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आफ्ना मतदाता र निर्वाचनमा सहभागी सबैलाइ शिव हुमागाईले दिए धन्यवाद

RadioRoshi by RadioRoshi
शुक्रबार, मंसिर ९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आफ्ना मतदाता र निर्वाचनमा सहभागी सबैलाइ शिव हुमागाईले दिए धन्यवाद
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

‘पार्टीभित्र र बाहिरको घेराबन्दी ,चक्रव्यूह र अप्राृकतिक समिकरणका कारण हार बेहोरें’

काभ्रे,

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार भएका कांग्रेस पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले आफ्ना मतदाता र निर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिनुभएको छ । पार्टीभित्र र बाहिरको घेराबन्दी र चक्रव्यूह र अप्राृकतिक समिकरणका कारण मात्रै आफू प्रत्यासी हुन पुगेको भन्दै हुमागाईले गठबन्धन र आफूलाई मतदान र सहयोग गर्ने सबैमा आभार प्रकट गर्नुभएको हो ।
‘जनताले हामीलाई अत्यन्तै माया गर्नुभएको छ, मतदाताको कारण हैन पार्टीभित्रको अप्राकृतिक समिकरणको कारण हार बेहोरेको हुँ,’ उँहाले भन्नुभयो, ‘हामीलाई मतदान गर्नुहुने र सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’ अन्तिम मत सार्वजनिक भएपछि एक संक्षिप्त कार्यक्रम गरेर उनले विचलित नभई काभ्रेली जनताको स्वाभीमान कायम राख्न मतदान गर्ने सम्पूर्णका साथै निर्वाचनको क्रममा अहोरात्र खटिने लोकतान्त्रिक–बाम गठबन्धन आवद्ध राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, नागरिक समाज, बुद्धिजीवी एवं काभ्रेलीमा कृतज्ञता व्यक्त गर्नुभएको हो । साथै देश विदेशमा रहेर सो क्षेत्रको निर्वाचनलाई चासोका साथ सरोकार राख्ने सचेत नागरिक समेतलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उँहाले कार्यक्रम नै बनाएर मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलोमा जाने पनि बताउनुभएको छ ।
निर्वाचनमा प्राविधिक रुपमा हार बेहोेरेपनि अझ उत्साहका साथ निष्ठा, इमान्दारीपूर्वक आफ्नो शरीरले साथ दिँदासम्म देश, जनताको सर्वाेपरी हित, सेवा र काभ्रेली जनताको सुख दुःखको साथीको रूपमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Previous Post

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटा बिजयी

Next Post

रोशीको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामालाई

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
रोशीको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामालाई

रोशीको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चण्डेश्वरी जात्रामा ८ जनाको सिक्री चोरी भएको भन्दै प्रहरीमा निवेदन

चण्डेश्वरी जात्रामा ८ जनाको सिक्री चोरी भएको भन्दै प्रहरीमा निवेदन

बिहिबार, जेष्ठ १७, २०८१
सुक्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फी सञ्चालन

सुक्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फी सञ्चालन

शनिबार, भदौ १, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.