Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालमा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याब परिक्षण शिविर वडा नं. १ मा सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, पुस १६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
तेमालमा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याब परिक्षण शिविर वडा नं. १ मा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिकामा संचालित नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याप परिक्षण शिविर वडा नं. १ मा सम्पन्न भएको छ । प्रत्येक वडामा २÷२ दिन शिविरको आयोजना गरेअनुसार बिहिबार र शुक्रबार वडा नं. १ मा आइपुगेको पालिका अध्यक्ष चन्द्र बहादुर लामाले जानकारि दिनुभयो । वडा नं. ५, नारायणस्थानबाट शुरु गरिएको शिविर अभियान बिहीबार र शुक्रबार १ नं. वडामा सञ्चालन गरिएको थियो । स्थानीय सामुदायिक स्वास्थ्य इकाईमा आयोजित शिविरबाट ३ सय ३० जना लाभान्वित भएका छन् । शिविरमा सुगर जाँच, मृगौला सम्बन्धि रगत जाँच, मुटु सबन्धि रगत जाँच, यूरिक एसिड जाँच, पिसाव जाँच, इसिजी सेवा प्रदान गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डिएम)ले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले आजसम्मकै सबैभन्दा ठूलो र व्यवस्थित शिविर सञ्चालन गरेको दावी गर्दै शिविरबाट तेमालबासीहरुको स्वास्थ्य अवस्था थाहा हुने र यसले आगामी दिनमा स्वास्थ्य नीति निर्माण र कार्यन्वयमा सहजता आउने बताउनुभएको छ ।

You might also like

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

Previous Post

निर्मला पन्त हत्याबारे अनुसन्धान गर्न समिति गठन

Next Post

तेमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दे

RadioRoshi

RadioRoshi

Related Posts

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन
Roshi Khabar E-Paper

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

by RadioRoshi
आइतवार, असार २२, २०८२
भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या
Roshi Khabar E-Paper

भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या

by RadioRoshi
आइतवार, असार २२, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

by RadioRoshi
मङ्लबार, असार १७, २०८२

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Next Post
तेमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दे

तेमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

सोमवार, माघ १६, २०७९
जिसस काभ्रेले सम्पन्न गर्यो ७ स्थानीय तहकोे प्रथम त्रैमासिक समिक्षा

जिसस काभ्रेले सम्पन्न गर्यो ७ स्थानीय तहकोे प्रथम त्रैमासिक समिक्षा

बुधबार, मंसिर १३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन
Roshi Khabar E-Paper

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

आइतवार, असार २२, २०८२
भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या
Roshi Khabar E-Paper

भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या

आइतवार, असार २२, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.