Sunday, December 21, 2025
Date
आइत, पुस ६, २०८२
Sun, December 21, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, भदौ १२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,भकुण्डेबेशी

नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र न १ ले आज भकुण्डेबेसिमा युवा सम्बाद कार्यक्रम गरेको छ । क्षेत्रीय कार्यसमितिले “जनताको साथमा काङ्ग्रेस”अभियान अन्तर्गत उक्त युवा सम्बाद कार्यक्रम गरेको हो । गत शुक्रबार बनेपामा एक कार्यक्रमका बीच “जनताको साथमा काङ्ग्रेस” अभियान शुभारम्भ भएको थियो ।आगामी मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरे संगै नेपाली काङ्ग्रेस काभ्रे यति खेर अभियान नै संचालन चुनावीमैदानमा अगाडि बडेको देखिन्छ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एबम जनताको साथमा काङ्ग्रेस अभियानको केन्द्रिय प्रतिनिधि रमा कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उहाँले काभ्रेमा १३ वटै स्थानीय तहमा काङ्ग्रेस स्थपित हुनुमा युवाहरुको खटाइको कारण भएको बताउदैँ उहाँले आगामी चुनावमा पनि युवाहरु लागि पर्नु पर्ने मा जोड दिनुभएको छ ।

You might also like

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न


उहाँले आफुले काभ्रेमा काङ्ग्रेसको संख्या राम्रो पाएको बताउदै यस्तै गरि कुनै इगो नराखीकन सबै जना अझ बढी भन्दा बढी काङ्ग्रेसी कार्यकर्ता बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेस काभ्रेका जिल्ला सभापति एबम संविधान सभा सदस्य तिर्थ लामाले जनताको साथमा काङ्ग्रेस अभियानले काभ्रेमा नेपाली काङ्ग्रेसलाई अझ बलियो र मजबुत बनाउनको लागि ठूलो भुमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले आफूलाइ जस्तो सुकै आरोप लगाएपनी आफू काभ्रेमा काङ्ग्रेसको चार तारे झन्डा फहराउनको लागि सधैं लागि पर्ने बताउनुभयो । साथै काङ्ग्रेसी कार्यकर्ता बढाउनको लागि तत्तत ठाउँबाट जुझारु युवाहरु लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सबै युवा एक भै आगामी चुनाबमा आ आफ्नो क्षेत्रबाट मैदानमा उठि नेपाली काङ्ग्रेसलाई सफल बनाउन लाग्नु धारणा राख्नुभएको छ । उहाँले स्थानीय चुनाबमा आफूले दुई तिहाई मतले जित हासिल गरेको स्मरण गर्दै अबको चुनाबमा पनि प्रतिनिधि र प्रदेश सभाको चुनावमा दुई तिहाइ मतले बिजयी हासिल गराउन लागि पर्नु पर्ने बताउनुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि इश्वरी ओझाले गठबन्धनको नाममा राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर काभ्रे क्षेत्र न १ लाई कमजोर नबनाउन प्रमुख अतिथी रमा कोइरालालाई ध्यानाकर्षण गराउनुभएको छ । जिल्ला सचिव गुणराज मुक्तानले जनताको साथमा काङ्ग्रेस अभियानलाई सार्थक र सफल बनाउन काभ्रेका सबै वडा तहहरुमा प्रतिनिधि पठाइएको बारे जानकारी गराउदै उहाँले देशलाई बिकास तर्फ अग्रसर गराउनको लागि युवाको भुमिका महत्वपुर्ण हुने भएकोले अबको निर्वाचनमा युवाहरुलाई अबसर प्रदान गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाइ बिजय गराउनको लागि युवा सम्बाद कार्यक्रम गरेको प्रतिनिधि सभा क्षेत्रीय क्षेत्रीय सभापति दिनेश लामाले बताउनुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र न १ भित्र रहेका भातृ संगठनका युवा तथा काङ्ग्रेस काभ्रेका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला सदस्य चेत लामा, महासमिति सदस्य माधब प्रसाद पन्त, महासमिति सदस्य शंख बुद्ध लामा, नेपाली काङ्ग्रेसका नेता रामकृष्ण हुमागाई, बागमती प्रदेश सदस्य बिक्रम लामा, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाली काङ्ग्रेसका नेता तिर्थ पछखल लगाएतका नेताहरूले मन्तव्य राखेका थिए । क्षेत्रीय सभापति दिनेश लामाकोे सभाध्यक्षतामा कार्यक्रमका सम्पन्न भएको हो ।

Previous Post

तेमालको सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्न आव्हान

Next Post

पाल्देन फाउण्डेसनद्धारा माहाभारतका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

by RadioRoshi
बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
Next Post
पाल्देन फाउण्डेसनद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी  सामग्री बितरण

पाल्देन फाउण्डेसनद्धारा माहाभारतका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

सोमवार, भदौ २४, २०८१
गत २४ घण्टामा काभ्रेमा थप ११ जनामा कोरोना संक्रमण

गत २४ घण्टामा काभ्रेमा थप ११ जनामा कोरोना संक्रमण

बुधबार, साउन २५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.