Friday, April 10, 2026
Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाल्देन फाउण्डेसनद्धारा माहाभारतका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

RadioRoshi by RadioRoshi
आइतवार, भदौ १२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
पाल्देन फाउण्डेसनद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी  सामग्री बितरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

शिक्षाको क्षेत्रमा काम गर्दैआएको पाल्देन फाउण्डेसनले माहाभारतका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री वितरण गरेको छ । यहि भदौ ९ गते बिहिबार बुढाखानि २ मा अवस्थित बुढानिलकन्ठ प्राथमिक विद्यालयका विद्यार्थिहरुलाई पाल्देन फाउण्डेसनको तर्फबाट स्टेसनरी सामग्रीहरु वितरण गरिएको हो । विद्यालयमा उपस्थित २९ जना विद्यार्थीहरुलाई १ बर्षसम्म आवश्यक पर्ने सम्पुुर्ण स्टेसनरी सामग्रीहरु, कलर पेन्सिल,चित्र बनाउने पेपर,झोला लगायतका सामग्रिहरु वितरण गरिएको पाल्देन फाउण्डेसनका सदस्य पाल्देन मोक्तानले जानकारी दिनुभएको छ । शिक्षालाई थप प्रभावकारी ढंगबाट अगाडि बढाउन एंव प्रोत्साहन स्वरुप स्टेसनरी सामग्रीहरु वितरण गरिएको उहाँले बताउँनुभयो ।
पाल्देन फाउण्डेसनका सम्पुर्ण सदस्यहरु , विदेसी सहयोगी पाहुना माएजि,ईलाका प्रशासन कार्यालय प्रमुख बिजय मोक्तान लगायतको सहभागितामा विद्यार्थीहरुलाई स्टेसनरी सामग्री वितरण गरिएको हो । यसअघि पनि रोशी गाउँपालिकामा शिक्षा एंव स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको यस पाल्देन फाउन्डेसन शिक्षा एंव स्वास्थ्य क्षेत्रमा अग्रसर बन्दै गएको छ ।

You might also like

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

Previous Post

“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

Next Post

सुनकोशी–तेस्रो जलविद्युत आयोजनाबाट ४ जिल्लाका ६१६ परिवार विस्थापित हुने अनुमान

RadioRoshi

RadioRoshi

Related Posts

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
Next Post
सुनकोशी–तेस्रो जलविद्युत आयोजनाबाट  ४ जिल्लाका ६१६ परिवार विस्थापित हुने अनुमान

सुनकोशी–तेस्रो जलविद्युत आयोजनाबाट ४ जिल्लाका ६१६ परिवार विस्थापित हुने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बुच्चाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक सामान्य घाईते

बुच्चाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक सामान्य घाईते

मङ्लबार, पुस १२, २०७९
वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

सोमवार, मंसिर ४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.