Saturday, November 1, 2025
Date
शनि, कार्तिक १६, २०८२
Sat, November 1, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सीप विकासमा अगाडि बढ्दै रोशीका महिला

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र २, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
सीप विकासमा अगाडि बढ्दै रोशीका महिला
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बुटिक सम्बन्धि आधारभूत सीप सिकिसकेका महिलाहरुलाई २ महिने एड्भान्स तालिम सम्पन्न भएको छ । रोशी ९ मंगलटारमा सम्पन्न भएको उक्त तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमबाट महिलाहरुले साडी, कुर्ता, टप्स, व्याग, गाउन, घलेक, लेहेंगा जस्ता कपडाहरुमा विभिन्न डिजाइनका बुट्टाहरु भर्न जानिसकेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको प्रमुख प्रज्वला राईले जानकारी दिनुभयो । समापन शत्रको अध्यक्ष तथा रोशी गाउँपालिकाको उपाध्यक्ष मिम बहादुर वाईवा ज्वालाले यस बुटिक सम्बन्धि काममा लगानी, श्रम, मेहनत, बजारीकरणको सम्भावना जस्ता पक्षमा ध्यान दिएर मात्र व्यवसाय तर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

You might also like

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न


रोशीको महिलाहरुले उत्पादन भएको बस्तु बजारीकरणको निम्ति आफैँ पनि लागि पर्नुपर्ने यदि बजारीकरण नभएमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । जसका लागि पालिकाले उद्योग सम्बन्धि नीति बनाएर बजार प्रबर्धनको निम्ति आवश्यक जिम्मेवारी लिनुपर्ने बताउनुभयो । त्यसैगरी रोशी ९ को वडा अध्यक्ष जनम लामाले सीपको सहि सदुपयोग गर्दै सामुहिक रुपमा निरन्तरता दिन जोड दिनुभयो ।


तालिमको सहभागी जेविसा तामाङले आयोजक रोशी गाउँपालिका र महिला बालबालिका शाखालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा गाउँपालिकाले रोजगारको व्यवस्थापनको निम्ति आवश्यक बजेट व्यवस्थापन गर्न सके सीप सिकेका सबै महिलाहरुले निरन्तर रुपमा अगाडि बढ्ने बताउनुभयो । तालिमको सहजिकरण भने विस्मिता लिम्बूले गरेको रोशी गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिनुभयो ।

Previous Post

ट्रायल परीक्षा उत्तिर्ण गरेको एक वर्षसम्म पनि सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएनन्

Next Post

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

by RadioRoshi
शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

by RadioRoshi
शुक्रबार, कार्तिक १५, २०८२
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

by RadioRoshi
बुधबार, कार्तिक १३, २०८२
मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
Next Post
यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा  नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

शुक्रबार, साउन ५, २०८०
बाढीपहिरोले बस्ती नै बगाएपछि खानीखोला–६ चनौटेका विस्थापित परिवारको त्रिपालमुनि वास

बाढीपहिरोले बस्ती नै बगाएपछि खानीखोला–६ चनौटेका विस्थापित परिवारको त्रिपालमुनि वास

बिहिबार, कार्तिक १, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

शुक्रबार, कार्तिक १५, २०८२
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

शनिबार, कार्तिक ९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.