Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेको जनसंख्या ३ लाख ६४ हजार ३९ मात्रै, पुरुष भन्दा महिलाको संख्या बढी

RadioRoshi by RadioRoshi
शनिबार, चैत्र ११, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेको जनसंख्या ३ लाख ६४ हजार ३९ मात्रै, पुरुष भन्दा महिलाको संख्या बढी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तथ्याङ्क विभागले २०७८ सालमा लिएको जनगणनाको अन्तिम प्रतिवेदन अनुसार काभ्रेपलान्चोक जिल्लाको कुल जनसंख्या ३ लाख ६४ हजार ३९ पुगेको छ । विभागले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रे जिल्लामा पुरुष भन्दा महिलाको संख्या बढी देखिएको छ । प्रतिवेदन अनुसार जिल्लामा १ लाख ७८ हजार ९०९ पुरुष र १ लाख ८५ हजार १३० महिलाको जनसंख्या रहेको छ । ६ हजार २२१ जना महिलाको संख्या बढी रहेको हो । २०६८ सालमा काभ्रेको कुल जनसंख्या ३ लाख ८१ हजार ९३७ थियो भने अहिले २०७८ सालमा घटेर ३ लाख ६४ हजार ३९ पुगेको छ । १० वर्षमा –०.४६ प्रतिशत जनसंख्या कम भएको हो ।
तथ्याङ्क अनुसार जिल्लामा ० देखि ४ वर्षसम्म उमेर समुहका २४ हजार ५९९, ५ देखि ९ वर्षसम्मका २७ हजार २७९, १० देखि १४ वर्षका ३० हजार ७०, १५ देखि १९ वर्षका ३३ हजार १६२ रहेका छन् । त्यसैगरि २० देखि २४ वर्षका ३१ हजार ८११, २५ देखि २९ वर्षका ३० हजार ८४४, ३० देखि ३४ वर्षका २८ हजार ५२० र ३५ देखि ३९ वर्ष उमेर समूहका २७ हजार ५५४ जना रहेका छन् ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

स्वास्थ्यमा समस्या आएपछि वडा अध्यक्ष जिम्बालाइ हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

Next Post

नेपाल तरुण दल रोशीको सभापति पदमा रमेश लामा सर्बसम्मत चयन

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
नेपाल तरुण दल रोशीको सभापति पदमा रमेश लामा सर्बसम्मत चयन

नेपाल तरुण दल रोशीको सभापति पदमा रमेश लामा सर्बसम्मत चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

बिहिबार, पुस १९, २०८०
योजना सम्झौता गर्न मण्डनदेउपुर नगरपालिकाको आग्रह

योजना सम्झौता गर्न मण्डनदेउपुर नगरपालिकाको आग्रह

सोमवार, मंसिर २६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.