Wednesday, October 15, 2025
Date
बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाँचखालमा श्रीमानको पिटाईबाट श्रीमतीको मृत्यु

RadioRoshi by RadioRoshi
आइतवार, भदौ ३, २०८०
in Roshi Khabar E-Paper, अपराध, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
पाँचखालमा श्रीमानको पिटाईबाट श्रीमतीको मृत्यु
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं १२ मा श्रीमानको पिटाईबाट श्रीमतीको मृत्यु भएको छ । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट दाउराले प्रहार गर्दा गम्भिर घाईते कुमारीकोे धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको बालुवा प्रहरीले जनाएको छ ।
श्रीमान हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ । उनले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

Previous Post

बीपी राजमार्गको धुलिखेल स्थित चौकोटमा सडक अवरुद्ध

Next Post

चाडपर्व नजिकिँदै गर्दा भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल

RadioRoshi

RadioRoshi

Related Posts

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

by RadioRoshi
मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
Next Post
चाडपर्व नजिकिँदै गर्दा भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल

चाडपर्व नजिकिँदै गर्दा भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बस दुर्घटनामा परेका आफ्ना नागरिकको अवस्था बुझ्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा

बस दुर्घटनामा परेका आफ्ना नागरिकको अवस्था बुझ्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा

शनिबार, भदौ ८, २०८१
आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमवार, फाल्गुन ७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.