Sunday, August 24, 2025
Date
सोम, भदौ ९, २०८२
Mon, August 25, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आफू संलग्न नभएको बिषयमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध, निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

RadioRoshi by RadioRoshi
शनिबार, भदौ ३०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
आफू संलग्न नभएको बिषयमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध, निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंन्चाइ मन्त्री तिर्थ लामाले आफू संलग्न नभएको बिषयमा गलत प्रचार नगर्न अनुरोध गर्नुभएको छ । उँहाले एक प्रेस बिज्ञापति जारी गर्दै तथ्यहिन, कपोकल्पित समाचारको पछि नलाग्न अनुरोध गर्नुभएको हो । सुन जस्तो पहेंलो धातु काण्डमा संलग्नता रहेको भन्दै समाचारहरु सम्प्रेषण हुँदै आएको थियो । सो समाचार तथ्यहिन, कपोकल्पित र पूर्वाग्रही भएको मन्त्री लामाले बताउनुभएको छ । उँहाले सत्य, तथ्य र निश्पक्ष छानविनको लागि अनुरोध गर्दै दोषीलाई कडा कारवाहिको माग समेत गर्नुभएको छ ।
मन्त्री र नेपाली काङ्ग्रेस काभ्रेका सभापतिको हैसियतमा विभिन्न कार्यक्रममा खिचिएको फोटोलाइ प्रयोग गरेर भ्रम फैलाउन खोजेको उनको भनाइ छ । त्यसरी नै नेपाली काङ्ग्रेस काभ्रेले पनि बिज्ञप्ति निकालेको छ । सचिवद्वय गुणराज मुक्तान र मादव ढकालले सङ्युक्त बिज्ञप्ति जारी गर्दै गलत प्रचारप्रती भ्रममा नपर्न अनुरोध गरेका छन् ।

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

प्रेस बिज्ञप्ती जस्ताको तस्तै
मिति २०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला ९६० ग्राम ( नेपाल प्रहरीको मुचुल्का अनुसार) बरामद भएको घटनामा विगत दुई दिनदेखि मेरो समेत नाम जोडेर केहि अनलाईन सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कपोलकल्पित, तथ्यहिन र पूर्वाग्रही समाचारले अत्यन्तै मर्माहत र दुखित तुल्याएको छ । त्यस्ता भ्रामक समाचारमा कुनै सत्यता नरहेको र मेरो कुनै प्रकारको संलग्नता नरहेको यसै विज्ञप्ति मार्फत आम जनसमुदायलाई आश्वस्त पार्न चाहन्छु ।
बाग्मती प्रदेश सरकारको मन्त्री र नेपाली कांग्रेस काभ्रेको सभापतिको हैसियतमा मेरो धेरै जनसम्पर्क हुने र ती समयमा वा अन्य कुनै प्रसंगमा कसैले खिचेका तस्विर समेत राखेर समाचार प्रकाशित गरिनु, सामाजिक सञ्जालमा अतिरञ्जित बनाउनु मेरो राजनीतिक र चारित्रिक हत्या गर्ने कुत्सित मनसाय बाहेक केही होइन । मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु ।
यस्ता घटनाको सत्यतथ्य छानविन होस् भन्ने पक्षमा म आफू दृढ रहेको जानकारी गराउदै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गर्दछु । साथै घटनाको सत्यतथ्य छानविन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि म प्रतिबद्ध छ । गलत सूचनाका आधारमा कसैको मानहानी हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्त अनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध गर्दछु ।

Previous Post

५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनक मा वि मा बाल नृत्य प्रतियोगिता

Next Post

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा बाढीले बगाएको अस्पताल भवनको लागि अस्थायी संरचना बन्ने

रोशीमा बाढीले बगाएको अस्पताल भवनको लागि अस्थायी संरचना बन्ने

शुक्रबार, मंसिर ७, २०८१
पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न

पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न

शुक्रबार, अशोज ७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.