Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक

RadioRoshi by RadioRoshi
आइतवार, अशोज ७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, साहित्य / ब्लग, स्थानीय खबर
0
नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

विश्व सम्पदा सूचीमा सूचिकरण हुने प्रकृयामा रहेको ऐतिहासिक, धार्मिक स्थल नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक पुगेका छन् ।
विश्व शान्ती दिवसरको अवसर पारेर काभ्रे सेवा समाज, जिल्ला समन्वय समितिको आयोजना, नमोबुद्ध नगरपालिका लगायतका संस्थाको सह–आयोजनामा भएको सांस्कृतिक पदयात्राको क्रममा एक साथ एक हजार पर्यटक नमोबुद्ध पुगेका हुन् ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

पनौतीमा एक कार्यक्रमका विच मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले शुभारम्भ गरेको पदयात्रा सुन्थान, इटे, दाहालटार, फेदी हुदैँ नमोबुद्धमा गएर टुंगिएको थियो । पदयात्रीहरुलाई नमोबुद्ध र धुखिलेल नगरपालिकाको सिमाना फेदी र नमोबुद्ध चैत्य परिसरमा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, सबै वडाका वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी र स्थानीयले भव्य स्वागत गरेका थिए । पञ्चेबाजा, धिमेबाजा, लाखे नाँचसहित पर्यटकहरुलाई स्वागत गरिएको थियो ।

नमोबुद्द १ स्थित ठाङ्गु टासि याङ्चे गुम्बामा आयोजित समापन समारोहमा बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, उपप्रमुख रिमबहादुर तामाङ, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत विशिष्ठ महानुभावहरुको सहभागिता थियो ।

समापनमा मन्त्री लामाले नमोबुद्ध क्षेत्रको सर्वा¨िण विकासको लागि नमोबुद्ध नगरपालिकासंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लाको विकासको लागि काभ्रेली सक्षम भएको सन्देश पदयात्राले दिएको बताउनुभयो । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध आइपुग्ने सबै पर्यटकलाई आभार प्रकट गर्दै संघ, प्रदेश र अन्य निकायको सहयोगमा नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गरिने बताउनुभएको छ । काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले नमोबुद्धको पर्यटकीय विकासको लागि पदयात्रा फलदायी हुने विश्वास गर्नुभएको छ । उँहाले सह–आयोजकको रुपमा पदयात्राको उत्कृष्ट व्यवस्थापन गरेको नमोबुद्ध नगरपालिकालाई आधार प्रकट गर्नुभयो । ठाङ्गु टासि याङ्चे गुम्बाका उपाध्यक्ष आचार्य लामा कर्मा फुर्वु शेर्पा, नमोबुद्ध भगवान घ्या¨ गुठीका लामा गुरु सानुकान्छा लामा लगायतले नमोबुद्ध परिसरको ऐतिहासिकता र महत्वबारे चर्चा गरेका थिए ।
विश्व सम्पदा सूचीमा सुचिकरणको प्रकृया नगरपालिकाले अघि बढाइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत निर्माण गरिएको छ । बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकरण गर्ने प्रस्ताव गरिएको छ ।

Previous Post

पूर्वाधारमा फड्को मार्दै महाभारत गाउँपालिका

Next Post

नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियानबारे जनप्रतिनिधीसंग छलफल

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

शनिबार, पुस २३, २०७९
रोशी ८ मा निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय १४ जनाले पाए स्वास्थ्य सेवा

रोशी ८ मा निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय १४ जनाले पाए स्वास्थ्य सेवा

मङ्लबार, कार्तिक १३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.