Sunday, September 7, 2025
Date
आइत, भदौ २२, २०८२
Sun, September 7, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सरमथली कुडुवालका कृषकहरुलाई तरकारीको बिउ वितरण

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज ९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
सरमथली कुडुवालका कृषकहरुलाई तरकारीको बिउ वितरण
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

तेमाल गाउँपालिका वडा नं ३ सरमथली कुडुवालका कृषकहरुलाई तरकारीको बिउ वितरण गरीएको छ । आज वडा कार्यालयको बजेटबाट वडाका कृषकहरुलाई तरकारीको बिउ वितरण गरीएको हो । वडा भित्रका कृषकहरुको आवस्यकता र माग अनुसार बिभिन्न ६ प्रकारका तरकारीको बिउ वितरण गरीएको वडा अध्यक्ष बिष्णु बहादुर तामाङले जानकारी दिनुभयो । तरकारी रोप्ने सिजनलाइ मध्यनजर गरि धनीया , रायो साग , मुला , सिमि , बोडिको बिउ वितरण गरीएको उँहाले बताउनुभयो । ‘आज पहिलो दिन करिव दुई सय कृषकहरुलाई तरकारीको बिउ वितरण गरिएको छ ,भोलि र पर्सि गरेर वडा भित्रका सम्पुर्ण कृषकहरुलाई तरकारीको बिउ वितरण गर्ने योजना छ’– वडा अध्यक्ष तामाङले भन्नुभयो । कृषकहरुको माग अनुसार अन्य बिभिन्न जातका तारकारीको बिउ वितरण गरीने तामाङले बताउनुभयो । कृषकहरुको घरघरमा गई उत्पादन गरीएको तरकारीको अनुगमन गरि उत्कृष्ट कृषकहरुलाई प्रोत्साहन गरीने उँहाले बताउनुुभयो । कृषकहरुको आयआर्जनमा बृद्धि गराउन अध्यक्ष तामाङले यसअघि पनि मकै , मुला , गाँजर एंव किटनासक बिषादि वितरण गर्नुभएको थियो । उत्पादित तरकारीहरुको बजारीकरणको लागि पनि सक्दो पहल गर्ने वडा अध्यक्ष तामाङले बताउनुभयो ।

You might also like

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

आज इन्द्रजात्रा पर्व मनाइँदै

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

Previous Post

रोशी गाउँपालिकाको वडा कार्यालयहरूमा कम्प्युटर प्राविधिक अभाव

Next Post

तेमालमा क्षयरोगको बार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण सम्बन्धि स्वास्थ्य संस्था स्तरीय गोष्ठी सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
Next Post
तेमालमा क्षयरोगको बार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण सम्बन्धि स्वास्थ्य संस्था स्तरीय गोष्ठी सम्पन्न

तेमालमा क्षयरोगको बार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण सम्बन्धि स्वास्थ्य संस्था स्तरीय गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

बुधबार, बैशाख २०, २०८०
पूर्वाधारमा फड्को मार्दै महाभारत गाउँपालिका

पूर्वाधारमा फड्को मार्दै महाभारत गाउँपालिका

आइतवार, अशोज ७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

बुधबार, भदौ १८, २०८२
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

बुधबार, भदौ १८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.