Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पहिरोले रोशी–९ रजबासको झिल्केटोल र देउराली बस्ती पुरै विस्थापित

RadioRoshi by RadioRoshi
सोमवार, कार्तिक ५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
पहिरोले रोशी–९ रजबासको झिल्केटोल र देउराली बस्ती पुरै विस्थापित
628
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

असोज १०, ११ र १२ गते परेको अबिरल वर्षासँगै आएको पहिरोले रोशी गाउँपालिका वडा नं. ९ रजबासको झिल्केटोल र देउराली बस्ती नै विस्थापित भएको छ । पहिरोको कारण रोशी–९ का वकिलबहादुर ठकुरी, नरेन्द्र ठकुरी, गणेश बहादुर ठकुरी, तप्तबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी लगायत ६४ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन् ।

You might also like

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

पहिरोको कारण केहि परिवारको कमाइ खाने एक धुर जग्गा पनि बाकी छैन् । उनीहरु बाहेक झलक मगर, बेनबहादुर शाह ठकुरी, हरिकृष्ण शाह ठकुरी, बिनोदकुमार शाह ठकुरी, सुरेन्द्र शाह ठकुरी, नन्दराज शाह ठकुरी, बिजय राना मगर, हेमबहादुर शाह ठकुरी, चमेली शाह ठकुरी र गङ्गाराम राना मगर लगायत अन्य थुप्रै नागरिकहरुको वासस्थान पनि अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको छ ।

यसका साथै विन्ध्यवासिनी मा.वि., सामुदायिक स्वास्थ्य इकाइ र मठ मन्दिरहरु पनि जोखिममा परेको छ । नेपालीहरुको चाड दशैको मुखमा यस्तो बिपत्ती आइपर्दा पहिरो पिडितहरुलाइ चाडबाड आएको पनि अनुभूति समेत हुन सकेन । अब हामीले कस्को आश गरेर बस्ने ? आफ्नो थाकथलो छोडेर जानुको बिकल्प छैन भन्दै विस्थापित बिष्णु कुमारी शाह भक्कानिनुभयो ।

बाढीपिडितको समस्या नियाल्न वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु स्थलगत निरीक्षणमा पुगेर राहत वितरण कार्यलाई तिब्रता दिईरहेका छन् । बाढीपिडितहरुलाई तत्काल आवस्यक पर्ने खाद्याान्नहरू दाल, चामल, चिउरा, चिनी, चियापती लगायतका सामग्रीहरु वितरण कार्य भईरहेकोे वडा अध्यक्ष जनम तामाङले बताउनुभयो ।

Previous Post

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

Next Post

क्षतिग्रस्त बिपी राजमार्गमा सवारी साधनको चापले यात्रा कष्टकर

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
Next Post
क्षतिग्रस्त बिपी राजमार्गमा सवारी साधनको चापले यात्रा कष्टकर

क्षतिग्रस्त बिपी राजमार्गमा सवारी साधनको चापले यात्रा कष्टकर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आफू गएको हेलिकप्टर उद्धारमा छोडेर प्रधानमन्त्री नियमित उडानबाट फर्कने

शनिबार, कार्तिक १८, २०८०
काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

शुक्रबार, भदौ १७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.