Thursday, June 19, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चिसो छल्न कोठामा हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्ष लामाको निसास्सिएर मृत्यु

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस १०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
चिसो छल्न  कोठामा हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्ष लामाको निसास्सिएर मृत्यु
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– १ का पूर्ववडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको छ। जाडोको कारण हिटर र फलामको कराहीमा आगो बालेर सुतेका ८२ वर्षीय लामा र उनकी श्रीमती असनी लामा निसास्सिएर बेहोस भएका थिए । बेहोस दम्पतीको उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो। वडाध्यक्ष लामाको मृत्यु भएको छ भने श्रीमतीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
परिवारका अनुसार बिहान करिब आठ बजेसम्म नउठेपछि छोरा र बुहारीले ढोका खोली हेर्दा उनीहरू अचेत अवस्थामा थिए।
उनीहरूलाई धुलिखेल अस्पताल लगिएको थियो। पूर्ववडाध्यक्ष लामालाई अस्पतालले ९ः२० मा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रीमती असनीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। ०७४ सालको स्थानीय तहको निर्वाचनमा लामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

You might also like

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

Previous Post

आज नेवार समुदायले यःमरी पूर्णिमा र किराँत समुदायले उधौली पर्व मनाउँदै

Next Post

चिसो छल्न कोठामा हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्ष लामाको निसास्सिएर मृत्यु

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

by RadioRoshi
बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

by RadioRoshi
शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

by RadioRoshi
बुधबार, जेष्ठ २९, २०८२
रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा
Roshi Khabar E-Paper

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

by RadioRoshi
बुधबार, जेष्ठ २९, २०८२
भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

by RadioRoshi
शनिबार, जेष्ठ २५, २०८२
Next Post
चिसो छल्न  कोठामा हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्ष लामाको निसास्सिएर मृत्यु

चिसो छल्न कोठामा हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्ष लामाको निसास्सिएर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

बुधबार, अशोज ३, २०८०
धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

शनिबार, जेष्ठ ४, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

बुधबार, जेष्ठ २९, २०८२
रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा
Roshi Khabar E-Paper

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

बुधबार, जेष्ठ २९, २०८२
भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

बिहिबार, जेष्ठ २३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.