Sunday, April 19, 2026
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आगलागी पिडित तामाङलाई तत्कालै राहत व्यवस्थापन गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस १७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
आगलागी पिडित तामाङलाई तत्कालै राहत व्यवस्थापन गर्ने अध्यक्ष लामाको प्रतिबद्धता
704
SHARES
3.9k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाले आगलागीबाट पूर्णरूपमा क्षति ब्यहोरेका तेमाल–२ का आसमान तामाङलाई तत्कालै राहत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएकोे छ । हिजो साँझ करिव ६ बजेको समयमा अचानक विद्युत लाईन सर्ट भई तेमाल गाउँपालिका वडा नं २ फुलडाँडा स्थित आसमान तामाङको घर आगलागीबाट पूर्णरूपमा क्षति भएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घरमा रहेको अन्नपात, लत्ताकपडा एवम् घर पूर्णरूपमा जलेर क्षति भएको छ । आगलागीको सुचना पाउनसाथ पचुवारघाट प्रहरि चौकिका प्रहरिहरु तथा स्थानियहरुले आगलागी नियन्त्रणमा लिएका थिए ।
आज गाउँपालिका अध्यक्ष लामाले आगलागीको निरीक्षण तथा अनुगमन गर्दै पिडित तामाङलाई तत्कालै राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रेडियो रोशीसँग कुरा गर्दै अध्यक्ष लामाले पूर्णरूपमा क्षति ब्यहोरेका तामाङको परिवारलाई तत्कालका लागि खाद्यान्न, लत्ताकपडा, ओड्ने ओछ्याउनेको ब्यवस्था मिलाउने बताउनुभयो । तामाङलाई बासको लागि अन्यन्त्रै ब्यवस्था मिलाउने तयारी भैरहेको उँहाले बताउनुभयो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

Previous Post

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

Next Post

साउदी अरबको एउटा कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकहरुलाई नदिएको पारिश्रमिक लिन बोलायो

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
साउदी अरबको एउटा कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकहरुलाई नदिएको पारिश्रमिक लिन बोलायो

साउदी अरबको एउटा कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकहरुलाई नदिएको पारिश्रमिक लिन बोलायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

अधिकांश स्थानमा अधिकतम तापक्रम बढ्योः स्वास्थ्य सावधानी अपनाउन आग्रह

अधिकांश स्थानमा अधिकतम तापक्रम बढ्योः स्वास्थ्य सावधानी अपनाउन आग्रह

बुधबार, बैशाख ६, २०८०
मेथिनकोट अस्पतालमा पर्याप्त जनशक्ति तथा भौतिक संरचना नहुँदा सेवा विस्तारमा समस्या

मेथिनकोट अस्पतालमा पर्याप्त जनशक्ति तथा भौतिक संरचना नहुँदा सेवा विस्तारमा समस्या

बिहिबार, जेष्ठ १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.