Tuesday, July 1, 2025
Date
बुध, असार १८, २०८२
Wed, July 2, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोकका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई भाषण कला सम्बन्धि तालिम

RadioRoshi by RadioRoshi
शनिबार, माघ ६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
बेथानचोकका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तालिम
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक भाषण कलासम्बन्धि तालिम दिइएको छ । लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित तालिममा ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको बहुआयामिक विकासका लागि बिदाको समयमा यस प्रकारका तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जीवनपयोगी तालिम सञ्चालन गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो । व्यक्तित्व विकास तथा प्रभावकारी सञ्चारका लागि वक्तृत्वकला मानव जीवनको अभिन्न पाटो रहेकोले तालिमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यसप्रकारका कार्यक्रमलाई वडा कार्यालयले पनि सहयोग गर्दै जाने बताउनुभयो । साथै अभिभावक शिक्षालाई पनि सँगै लान वडा अध्यक्ष तिमल्सिनाले विद्यालयलाई सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारप्रसाद घिमिरेले किताब भन्दा बाहिर पनि सिकाइका विविध आयाम हुुने भएकाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस प्रकारका गतिविधिलाई तालिका नै बनाएर अघि बढ्ने बताउनुभयो ।
तीनवटा विद्यालयका ३८ जना विद्यार्थीहरु तालिममा सहभागि थिए ।

You might also like

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

Previous Post

बेथानचोकका ३ विद्यालयका विद्यार्थीलाई उद्घोषण तालिम

Next Post

बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तालिम

RadioRoshi

RadioRoshi

Related Posts

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

by RadioRoshi
आइतवार, असार १५, २०८२
Next Post
बेथानचोकका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तालिम

बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्धको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

नमोबुद्धको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

मङ्लबार, असार ११, २०८१
आज बागमती सहित पाँच प्रदेशका भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज बागमती सहित पाँच प्रदेशका भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

बिहिबार, असार २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

आइतवार, असार १५, २०८२
राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण
Roshi Khabar E-Paper

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

आइतवार, असार १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.