Sunday, June 1, 2025
Date
आइत, जेष्ठ १९, २०८२
Sun, June 1, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अनलाइनबाटै सामाजिक सञ्जालसम्बन्धी गुनासो दर्ता गर्न पाइने

RadioRoshi by RadioRoshi
मङ्लबार, माघ ९, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
अनलाइनबाटै सामाजिक सञ्जालसम्बन्धी गुनासो दर्ता गर्न पाइने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मङ्सिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ ।
मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइनमा क्लिक गरेर वा सोझै https://mocit.gov.np/socialplatformcomplaint मा गएर गुनासो दर्ता गर्न सकिने छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवम् सामाजिक सञ्जाल व्यवस्थापन इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो । प्राप्त गुनासोहरूको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उहाँले जानकारी दिनुभयो ।

You might also like

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

Previous Post

अर्को सूचना जारी नभएसम्म रोशीको ‘चारसयबेसी–अमलटारदेखि खार्पाचोक–लेकपानी सडक’ अनिश्चितकालिन बन्द

Next Post

आजदेखि स्वस्थानी व्रत सुरु

RadioRoshi

RadioRoshi

Related Posts

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

by RadioRoshi
शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ १६, २०८२
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण
Roshi Khabar E-Paper

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

by RadioRoshi
बिहिबार, जेष्ठ १६, २०८२
Next Post
आजदेखि स्वस्थानी व्रत सुरु

आजदेखि स्वस्थानी व्रत सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

नव प्रतिभा मा.वि मा ‘सहिदहरुको योगदान’ शीर्षकमा वक्तृत्वकला

नव प्रतिभा मा.वि मा ‘सहिदहरुको योगदान’ शीर्षकमा वक्तृत्वकला

मङ्लबार, माघ १६, २०८०
तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

तारादेवी सुनुवारको एकैदिन नेपाली र सुनुवार भाषाका दुईवटा गीत सार्वजनिक

आइतवार, भदौ ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

बिहिबार, जेष्ठ १६, २०८२
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण
Roshi Khabar E-Paper

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

बिहिबार, जेष्ठ १६, २०८२
नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन
Roshi Khabar E-Paper

नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन

मङ्लबार, जेष्ठ ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.