Saturday, August 23, 2025
Date
आइत, भदौ ८, २०८२
Sun, August 24, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आजबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

RadioRoshi by RadioRoshi
आइतवार, फाल्गुन १३, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
आजबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

दादुरा–रुवेलाविरुद्धको खोप अभियान आबाट सुरु हुँदैछ । दादुरा रुवेला सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएपछि देशैभरि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको परिवार कल्याण स्वास्थ्य महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ वटा जिल्लामा यो अभियान सञ्चालन हुने छ । यी २ जिल्लामा भने भूकम्प लगत्तै खोप अभियान सञ्चालन गरिएको थियो ।
पूर्वदेखि पश्चिमसम्म भारतसँग सीमाना जोडिएका तराईका २१ र काठमाडौँ उपत्यकाका ३ गरी २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका र बाँकी जिल्लामा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ । दादुरा र रुबेलाबाट बालबालिकालाई बचाउन अनिवार्य रुपमा खोप खोप लगाउन आवश्यक रहेकाले आफ्नो वडामा तोकिएका खोप केन्द्रसम्म पुग्नुपर्ने प्रमुख डाक्टर गौतमले बताउनुभयो । सुरुमा विद्यालयहरूबाट खोप लगाइने र अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने छ । अभियान दादुरा र रुबेलाको भए पनि अन्य नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि अभियानका क्रममा खोप लगाइने भएकाले सम्भव भएसम्म खोप कार्ड लिएर जान पनि सरकारले अनुरोध गरेको छ ।

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

Previous Post

५ बुँदे सहमति भएसँगै काभ्रेका जिसस प्रमुख गौतमको अनशन स्थगित

Next Post

आजबाट धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन शुरु

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
आजबाट धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन शुरु

आजबाट धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

तोलाको १ लाख ३० हजार पुग्यो सुन

शुक्रबार, चैत्र १६, २०८०
मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन  उद्घाटन तथा हस्तान्तरण

मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

बिहिबार, बैशाख १४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.