Wednesday, December 17, 2025
Date
बिहि, पुस ३, २०८२
Thu, December 18, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आजबाट धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन शुरु

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन १५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्वास्थ्य
0
आजबाट धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन शुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आजबाट काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन हुँदै छ ।
धुलिखेल अस्पतालको आयोजनामा २०२४ फेब्रूअरी २७, २८, र २९ तारिख अर्थात २०८० फागुन १५, १६ र १७ गतेसम्म सम्मेलन सञ्चालन हुने छ ।
स्तन क्यान्सरका बारेमा छलफल र नेपालमा स्तन क्यान्सरका लागि चुनौतीहरु माथि प्रकाश पार्ने, जनचेतना अभिवृद्दि गर्ने र प्रभावकारी रोकथामका रणनीतिहरु खोज्नुपर्ने आवश्यकता औल्याउन सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा विभिन्न देशका विशेषज्ञ चिकित्सकहरु सहभागि भएका छन् ।
अन्र्तराष्ट्रिय स्तरको दोश्रो स्तन क्यान्सर सम्वन्धी यस सम्मेलनले नयाँ नयाँ रोग र त्यसको विकासक्रममा चिकित्सकहरुको भूमिका तथा नागरिकहरुलाई दिनु पर्ने सेवा र उपचार पद्दतीका सन्र्दभमा समेत एक आपसमा छलफल हुने आयोजकले जानकारी दिएका छन् ।
ब्यत्तिको उमेर बढ्दै जाँदा क्यान्सरका विभिन्न घटनाहरु वृद्धिको सामना गरिरहनु परेको बताउँदै चिकित्सकहरुले नेपाल एक विकासोन्मुख राष्ट्र भएकाले यहाँ स्तन क्यान्सर महिलाहरुमा दोश्रो सबै भन्दा घातक रोगको रुपमा रहेको उल्लेख गरिएको छ ।

You might also like

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

Previous Post

आजबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

Next Post

आजबाट धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन

RadioRoshi

RadioRoshi

Related Posts

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

by RadioRoshi
बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
Next Post
आजबाट धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन शुरु

आजबाट धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्वन्धी दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६÷६ रुपैयाँले बढ्यो

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६÷६ रुपैयाँले बढ्यो

शुक्रबार, भदौ १७, २०७९
मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित

मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित

शुक्रबार, साउन ५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.