Thursday, January 15, 2026
Date
बिहि, माघ २, २०८२
Thu, January 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आगलागी पीडितलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेको आर्थिक सहयोग

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
आगलागी पीडितलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेको आर्थिक सहयोग
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आगलागी पीडित सिलाई ब्यवसायी सुरेश परियारलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कात्तिक १७ गते पाँचखाल नगरपालिका वडा–४, समाजकल्याण चोक स्थित न्यु रिदम टेलर्समा आगलागी भएको थियो । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, काभ्रेले केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठको उपस्तिथिमा संघका सदस्य परियारलाई आर्थिक सहयोग गरेका हो । संघले एक ट्रेलर्समा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग गरेको नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, काभ्रेका अध्यक्ष सन्जिब बिक्रम थापाले जानकारी दिनुभयो ।
उँहाले आगोलागीबाट पीडित न्यु रिदम टेलर्सका संचालक सुरेश परियारलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, काभ्रेले ५२,६००।– (बाउन्न हजार छ सय) सहयोग गरेको बताउनुभयो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुर्य थापा, सचिब गँगा तामाङ, सह–सचिब चेत महत, कोषाध्यक्ष मन श्रेष्ठ, सद्स्यद्वय राजकुमार जैरु र रमेश नेपालीको उपस्थिति रहेको थियो ।

You might also like

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

Previous Post

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज निर्वाचन

Next Post

रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण

RadioRoshi

RadioRoshi

Related Posts

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

by RadioRoshi
बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

by RadioRoshi
बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
Next Post
रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण

रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बाढीपिडितको मानसिक तनाव न्यूनिकरण गर्न रोशीमा आध्यात्मिक ध्यान

बाढीपिडितको मानसिक तनाव न्यूनिकरण गर्न रोशीमा आध्यात्मिक ध्यान

बिहिबार, कार्तिक २९, २०८१
जिसस काभ्रेको आयोजनामा काभ्रेका तीन पालिकाको त्रैमासिक समिक्षा सम्पन्न

जिसस काभ्रेको आयोजनामा काभ्रेका तीन पालिकाको त्रैमासिक समिक्षा सम्पन्न

बिहिबार, कार्तिक १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.