काभ्रे,
चन्द्रमामा बसोबासको लागि उपयुक्त गुफा भेटिएको वैज्ञानिकले दाबी गरेका छन् । कम्तिमा एक सय मिटर गहिरो यो गुफा मानिसको बसोबासको लागि उपयुक्त हुने उनीहरुले बताएका बीबीसीले जनाएको छ ।
चन्द्रमामा रहेका सयौं गुफा मध्ये यो एउटा भएको पनि अनुसन्धानकर्ताले बताएका खबरमा उल्लेख छ ।