Tuesday, July 21, 2026
Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नसर्ने रोग न्यूनिकरण गर्न नमोबुदमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

RadioRoshi by RadioRoshi
बुधबार, चैत्र २०, २०८१
in Roshi Khabar E-Paper, स्थानीय खबर, स्वास्थ्य
0
नसर्ने रोग न्यूनिकरण गर्न नमोबुदमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा नसर्ने रोग न्यूनिकरण गर्नस्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गराईएको छ । मंगलबार नमोबुद्ध नगरपालिका भकुण्डेवेशीमा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतका सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण सम्पन्न गरिएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

शहरी क्षेत्रमा रहनसहन, खानपान लगायतका कारण नसर्ने रोगको जोखिम बढेको भन्दै नमोबुद सहित ६ वटा नगरपालिकामा नियन्त्रणका लागि कार्यक्रम लागू गरिएको छ ।

संघीय सरकारको विशेष अनुदानमार्फत धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरको शहरी क्षेत्रमा कार्यक्रम लागू गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो ।

जनस्वास्थ्य कार्यालय काभ्रेका फोकल पर्सन पद्मराज कैनीका अनुसार, कार्यक्रम अन्तर्गत स्वास्थ्य प्रवद्र्धनको लागि व्यायामशाला निर्माण, परामर्श कक्ष, समुदायमा आधारित स्वास्थ्य परिक्षण, मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वंयमसेविकालाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण, प्रयोगशाला सबलिकरण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

एक तथ्याकं अनुसार, मृत्युको प्रमुख कारण मध्ये मुटु रोग, नसर्ने रोग प्रमुख छन् । समुदायमा आधारित स्वास्थ्य परिक्षण अन्तर्गत नसर्ने रोगको जोखिमबारे पत्ता लगाउन स्थानीय तहहरुमा स्वास्थ्य परिक्षण सञ्चालन गरिसकेको कैनीले जानकारी दिनुभयो ।

कार्यालयले नसर्ने रोग न्यूनिकरणको लागि शहरी स्वास्थ्य कार्यक्रमबारे जानकारी गराउने उद्धेश्यले अभिमुखिकरण समेत सञ्चालन गरेको छ ।

कार्यक्रममा नमोबुद्ध नगर प्रमुख कुनसाङ स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको भन्दै विकास बजेट कटाएर भएपनि स्वास्थ्य क्षेत्रम लगानी गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी नगरमा रहेको मेथिनकोट अस्पताल र अरु स्वास्थ्य संस्थाको सेवा विस्तार गरी नागरिकलाई लाभ पुर्याउनुपर्ने बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले नसर्ने रोगको जोखिम न्यूनिकरणको लागि नगरपालिकासंग सहकार्य गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारीले नगरपालिका भएर पनि सूचकांकको हिसाबले पछि परेकालाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गर्नुभयो ।

Previous Post

निःशुल्क लोक सेवा आयोग तयारी कक्षा संचालन गर्दै रोशी गाउँपालिका

Next Post

काठमाडौंको वायु निकै अस्वस्थकर तहमाः हिँडडुल गर्दा मास्कको प्रयोग गर्न अनुरोध

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
काठमाडौंको वायु निकै अस्वस्थकर तहमाः हिँडडुल गर्दा मास्कको प्रयोग गर्न अनुरोध

काठमाडौंको वायु निकै अस्वस्थकर तहमाः हिँडडुल गर्दा मास्कको प्रयोग गर्न अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

च्याम्राङबेशीमा गीतबाटै विकास मागे स्थानीयले

च्याम्राङबेशीमा गीतबाटै विकास मागे स्थानीयले

शनिबार, असार ८, २०८१
“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

आइतवार, भदौ १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.