Thursday, November 27, 2025
Date
बिहि, मंसिर १२, २०८२
Thu, November 27, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नव प्रतिभा अङ्ग्रेजी मा.वि मा यु.के.जी उतीर्ण भएका ४३ जना विद्यार्थीहरु दीक्षित

RadioRoshi by RadioRoshi
आइतवार, चैत्र ३१, २०८१
in Roshi Khabar E-Paper, शिक्षा
0
नव प्रतिभा अङ्ग्रेजी मा.वि मा यु.के.जी उतीर्ण भएका ४३ जना विद्यार्थीहरु दीक्षित
604
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेशीमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी मा.वि मा यु.के.जी उतीर्ण भएका ४३ जना विद्यार्थीहरु दीक्षित भएका छन् । विद्यालयले आज यस वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरणका साथमा कक्षा यु.के.जी उतीर्ण भएर कक्षा एक मा पुगेका विद्यार्थीहरुलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहबाट ४३ जना विद्यार्थीहरु दीक्षित भएर कक्षा एक मा पुग्न सफल भएका छन् ।

You might also like

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै विद्यालयका सहायक प्रधानाध्यापक विवेक कुमार तामाङले नमोबुद्ध नगरपालिकामै उत्कृष्ट विद्यालयको रुपमा स्थापित यस विद्यालयलाई काभ्रे जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउन आफूहरु लागि परेको बताउनुभयो । कार्यक्रम विद्यालयका माध्यमिक तह प्रमुख शिक्षक मोहन खड्काले सञ्चालन गर्नु भएको थियो ।

Previous Post

ट्राफिक ब्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्न काभ्रेमा हटलाईन नम्बर १०३ सञ्चालन

Next Post

रेडियो रोशी आजबाट ८औं बर्षमा प्रवेस

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

by RadioRoshi
मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

by RadioRoshi
आइतवार, मंसिर ८, २०८२
Roshi Khabar E-Paper

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

by RadioRoshi
शनिबार, मंसिर ७, २०८२
रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
Next Post
रेडियो रोशी आजबाट ८औं बर्षमा प्रवेस

रेडियो रोशी आजबाट ८औं बर्षमा प्रवेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित

रोशीमा तीन दिने निःशुल्क अँखा शिविरमा ४ सय २७ जनाकोे अँखा परिक्षण

शनिबार, फाल्गुन ५, २०८०
काभ्रेमा रेबिज सङ्क्रमण नियन्त्रण

काभ्रेमा रेबिज सङ्क्रमण नियन्त्रण

बिहिबार, पुस १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

आइतवार, मंसिर ८, २०८२
Roshi Khabar E-Paper

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

शनिबार, मंसिर ७, २०८२
रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

बिहिबार, मंसिर ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.