Thursday, June 5, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा आगलागीबाट घाइते वालवालिकाहरुको प्रहरीले गर्यो उद्धार

RadioRoshi by RadioRoshi
शुक्रबार, बैशाख ५, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीमा आगलागीबाट घाइते वालवालिकाहरुको प्रहरीले गर्यो उद्धार
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकामा आगलागीबाट घाइते वालवालिकाहरुको इप्रका मंगलटारको टोलिले उद्धार गरेका छन् । हिजो दिउँसो गाउँपालिकाको वडा नम्बर १० पाखाटोलको एक घरमा आगलागी भएको थियो । आगलागीमा परेर ९ वर्षीय समीक्षा रेग्मी मगर र ६ बर्षीय सक्षम रेग्मी मगर घाईते भएका हुन् । इप्रका मंगलटारका प्रमुख कृष्ण गिरीका अनुसार घाईते दिदीभाई हुन् ।
घाईते बालबालिकालाई उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरुको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भैरहेको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । साथै आगलागीबाट बच्न आफू तथा छिमेकी तथा स्थानियलाई समेत सतर्क गराउन इप्रका मंगलटारका प्रमुख कृष्ण गिरीले नागरिकहरुमा अनुरोध गर्नुभएको छ ।

You might also like

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

आगलागीबाट बच्न निम्न उपायहरु अपनाउन इप्रका मंगलटारको अनुरोधः

– बालबालिकालाई आगोसँग खेल्न नदिनुहोस, सलाइ लाइटरजस्ता बस्तुहरु वालवालिकाले भेट्ने ठाउँमा नराख्नुहोस ।

– खेत, बारीहरुमा झ्यास पोल्दा पूर्ण रुपमा चनाखो हुनुहोस, पूर्ण रुपमा निभे ननिभेको एकिन गर्नुहोस।

– विद्युत उपकरणहरू प्रयोग गरेपछि बन्द गर्नुहोस् ।

– आगो, ग्यास चुलो प्रयोग गरेपछि सिलिन्डरको रेगुलेटर बन्द गर्न नबिर्सनुहोस ।

– खुला आगो नजिक इन्धनजन्य पदार्थ (जस्तै पेट्रोल, डिजेल, ग्यास) नराख्नुहोस ।

– बिजुलीको तार छिनेमा वा स्पार्क देखिएमा तुरुन्त यस कार्यालयमा वा प्राधिकरणमा खबर गर्नुहोस ।

– आगलागी भएमा नआत्तिकन तुरुन्त १०० वा इलाका प्रहरी कार्यालयमा सम्पर्क (९८५१२८५४००, ९८५१२८५४१०) मा सम्पर्क गर्नुहोस ।

– आफू सतर्क रहनुहोस, छिमेकी तथा स्थानियलाइ समेत सतर्क गराउनुहोस ।

– मानबीय भावले आपत्कालिन अवस्थामा आगलागी नियन्त्रण सामूहिक भावना देखाउनुहोस ।

Previous Post

रोशीमा ३ दिने निःशुल्क दन्त शिविर उद्घाटनः पहिलो दिनमै २८५ जना लाभान्वित

Next Post

आगोलागीमा घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

RadioRoshi

RadioRoshi

Related Posts

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

by RadioRoshi
बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

by RadioRoshi
मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

by RadioRoshi
आइतवार, जेष्ठ १९, २०८२
Next Post
आगोलागीमा घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

आगोलागीमा घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गठबन्धनको जित सुनिश्चित छः तीर्थ लामा

गठबन्धनको जित सुनिश्चित छः तीर्थ लामा

बिहिबार, मंसिर १, २०७९
पशुपति क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध

पशुपति परिसरमा मासु ,मदिरा र नशालु पदार्थ निषेध

बिहिबार, मंसिर २१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.