Sunday, June 14, 2026
Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा ३ दिने निःशुल्क दन्त शिविर उद्घाटनः पहिलो दिनमै २८५ जना लाभान्वित

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख ४, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्वास्थ्य
0
रोशीमा ३ दिने निःशुल्क दन्त शिविर उद्घाटनः पहिलो दिनमै २८५ जना लाभान्वित
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे, रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं.७ कटुञ्जेवेशीमा ३ दिने निःशुल्क दन्त शिविरको शुभारम्भ भएको छ । आज संविधानसभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति एवं पूर्व मन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यता तथा रोशी गाउँपालिका अध्यक्ष दिनेस लामाको बिशेष आतिथ्यतामा सिविरको शुभारम्भ गरीएको हो । युनिभर्सल डेण्टल हस्पिटल स्युचाटार कलंकीको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयनमा निःशुल्क ३ दिने दन्त शिविरको आयोजना गरीएको हो ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

शिविरको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि लामाले प्राकृतिक बिपत्तिको सामना गरिरहेको रोशी गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क शिविरको आयोजना गरेकोमा युनिभर्सल डेण्टल हस्पिटलका सन्चालक राजेन्द्र लामाप्रति आभार ब्यक्त गर्नुभयो । शिविरमा सहभागी भै सेवा लिन अनुरोध गर्नुहुदै सिविर सफलताको कामना गर्नुभएको छ ।

त्यसैगरी रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशीका नागरिकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुहुदै विभिन्न समयमा निःशुल्क स्वास्थ्य सिविरहरुको आयोजना गरिरहेको बताउनुभयो । आगामि दिनहरुमा पनि हस्पिटलले पालिका भित्रका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गर्नेमा बिस्वास ब्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले मानव स्वास्थ्यको क्षेत्रमा दन्त शिविरले पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनुहुदै यो निः शुल्क शिविरमा सहभागि भै लाभ लिन आग्रह गर्नुभयो ।

शिविरको शुभारम्भ भएको आज पहिलो दिन २८५ जना नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित बनेको युनिभर्सल डेण्टल हस्पिटलका सन्चालक राजेन्द्र लामाले रेडियो रोशीलाई जानकारी दिनुभयो । आज भएको सिविरमा १४० जनाको दाँत निकालिएको, ७० जनामा दाँत हाालिएको र ७५ जनाको दाँतमा सिमेन्ट भरेको उहाँले बताउनुभयो ।

शिविरमा निःशुल्क दाँत तथा गिजा चेक जाँच, निःशुल्क दाँत निकाल्ने, निःशुल्क दाँतमा सिमेन्ट भर्ने, दाँत राख्ने सेवा तथा आवस्यकता अनुसार औषधी समेत वितरण गरीने हुँदा मौकाको फाईदा उठाउनुहुन गाउँपालिकाले सम्पुर्णमा अनुरोध गरेको छ । शिविर पर्सी ६ गतेसम्म कटुञ्जेवेशीको प्रगतिकिरण ईङ्लिस बार्डिङ स्कुलमा विहान ९ बजे देखी ५ बजेसम्म हुने सञ्चालन हुने छ ।

शिविरको शुभारम्भ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तना, गाउँपालिकाका प्रवक्ता तथा वडा न १२ का वडाध्यक्ष वसन्त कुमार तामाङ, बिभिन्न वडाका वडा अध्यक्षहरु, युवा व्यवसायी दुधराज घलान, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रोशीमा मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ

Next Post

रोशीमा आगलागीबाट घाइते वालवालिकाहरुको प्रहरीले गर्यो उद्धार

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
रोशीमा आगलागीबाट घाइते वालवालिकाहरुको प्रहरीले गर्यो उद्धार

रोशीमा आगलागीबाट घाइते वालवालिकाहरुको प्रहरीले गर्यो उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुने

कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुने

मङ्लबार, बैशाख ९, २०८२
पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या १० पुग्योः १६ जना घाइते

पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या १० पुग्योः १६ जना घाइते

बुधबार, फाल्गुन २, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.