Monday, March 16, 2026
Date
सोम, चैत्र २, २०८२
Mon, March 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आगोलागीमा परेर घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

RadioRoshi by RadioRoshi
शुक्रबार, बैशाख ५, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
आगोलागीमा घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

आगोलागीमा परी घाईते भएका रोशीका दुई जना बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न पालिका अध्यक्ष दिनेस लामा अस्पतालमा पुग्नुभएको छ । हिजो बुधबार दिउँसो रोशी १० पाखाटोल स्थित एक घरमा आगोलागी हुँदा घाईते बनेका दिदीभाईको स्वास्थ्य अवस्था बुझ्न उहाँ आज किर्तिपुर स्थित वर्न अस्पतालमा पुग्नुभएको हो । घाईते बालबालिकाको स्वास्थ्य अवस्था अहिले खतरामुक्त भनेर अस्पतालका चिकित्सकहरुले जानकारी दिएको अध्यक्ष लामाले रेडियो रोशीलाई जानकारी दिनुभयो । आगोलागी परेर उनीहरुको हात र अनुहारको केहि भाग जलेको हुँदा अप्रेसन गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । घाईते बालबालिकाको निः शुल्क उपचारको लागि पहल भईरहेको उहाँले बताउनुभयो ।

You might also like

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

हिजो दिउँसो रोशी १० पाखाटोल स्थित एक घरमा आगलागीमा हुँदा एकै घरका दिदीभाई ९ वर्षीय समीक्षा रेग्मी मगर र ६ बर्षीय सक्षम रेग्मी मगर घाईते भएका थिए । आगलागीको खबर पाए लगतै इलाका प्रहरी कार्यालय मंगलटारको टोली घटनास्थल पुगेर घाईते बालबालिकाको तत्काल उद्धार गरेर उपचारको लागि किर्तिपुर स्थित वर्न अस्पतालमा पठाएको थियो । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Previous Post

आगोलागीमा घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

Next Post

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

नमोबुद्धमा उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम सञ्चालन

नमोबुद्धमा उपमेयर सङ्ग सुत्केरी पोषण कार्यक्रम सञ्चालन

मङ्लबार, पुस २, २०८१
रोशी गाउँपालिकाद्वारा १७८० परिवारको निःशुल्क स्वास्थ्य विमा

रोशी गाउँपालिकाद्वारा १७८० परिवारको निःशुल्क स्वास्थ्य विमा

बुधबार, अशोज १०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.