Friday, July 17, 2026
Date
शुक्र, साउन १, २०८३
Fri, July 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिका वडा नं. ७ कटुन्जेबेशीमा अवस्थित श्री रोशी माध्यामिक बिद्यालयले आफ्नो ५३औं वार्षिकोत्सब भब्यताका साथ मनाएको छ । आज रोशी गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यतामा बिद्यालयको ५३औं वार्षिकोत्सब सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालयको कक्षा ११ मा अध्यनरत छात्रा भगवती रेग्मीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेस लामाले बिद्यालयको थप उन्नति प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो । यस बिद्यालयलाई ५३औं वार्षिकोत्सबसम्म ल्याईपुराउनको लागि लागिपर्नुभएका सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो । रोशी मा.वि ले आसपासका क्षेत्रहरुमा पुर्याएको शैक्षिक योगदान अतुलनिय र महत्वपुर्ण रहेको बताउनुहुदै आगामि दिनहरुमा पनि यहाँको शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने विस्वास ब्यक्त गर्नुभयो ।

बिद्यालयले बिद्याथीहरुको शैक्षिक विकास सँगसँगै अतिरिक्त बिकासमा पनि उल्लेख्य कार्य गरेको बताउनुभयो । बिद्याथीहरुको प्रदर्शन, कला र सिर्जनात्मक बिकासको अवस्था देख्दा यो बिद्यालयले पनि सदरमुकामका अन्य बिद्यालयहरुसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको बताउनुभयो । गाउँपालिकाले शिक्षाको क्षेत्रलाई बिशेस प्राथमिकतामा राखेर काम गदै आईरहेको अध्यक्ष लामाले बताउनुभयो । पालिकाले यो आ.ब मा पनि बिद्यालयको आफ्नो स्व ईच्छ्या र निर्णयले कार्यान्वयन गर्न मिल्नेगरी दुई लाख रुपैया शैक्षिक गुणस्तर र भौतिक पुर्वाधार सुधारको लागि बिनियोजन गरेको स्मरण गराउनुभयो । त्यस्तै वडाको बजेटबाट पनि एक लाख बिनियोजन गरेको जानकारी दिनुभयो । बिद्यालयको शैक्षिक बिकासका लागि पालिका सधै तयार रहने उहाँको भनाई छ ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबा (ज्वाला) ले आगामि दिनहरुमा पनि बिद्यालयको उन्नति प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो । बिद्यालयको उन्नति प्रगतिको लागि अथक मेहनत, प्रयास गरेर यहासम्म ल्याउन सफल जनप्रतिनिधि ,अभिभावकहरु, शिक्षकहरुप्रति आभार ब्यक्त गर्नुभयो ।

त्यसैगरी प्रमुख प्रसाशकीय अधिकृत टंक बहादुर नेगीले बिद्यालय र बिद्याथीहरुको प्रगतीको लागि पालिका सधै तयार रहने बताउनुभयो ।

कार्यक्रममा बिद्यालयको बार्षिक प्रतिबेदन बिद्यालयका प्रधान्याध्यापक रामसरण सिग्देलले प्रस्तुत गर्नुभएको थियो । गत बर्ष देखि स्थापना भएको बिद्यालय बस सन्चालन अक्षय कोषमा अहिलेसम्म दश लाख रुपैया जम्मा भएको छ । त्यसैगरि वार्षिकोत्सबको अवसरमा आजबाट पुरस्कार कोष स्थापना पनि स्थापना गरीएको छ । यो कोषमा शिक्षकहरुले आफ्नो जन्मदिनको अवसरमा केही रकम जम्मा गरिने बताईएको छ । यो कोषमा जम्मा भएको रकम बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्न प्रयोग गरीने बताईएको छ ।

कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न बिषयका सैक्षिक प्रदर्शनी, विभिन्न जात जातिको भेसभुसामा प्रदर्शन र नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै वार्षिकोत्सबको अवसरमा भएको बिभिन्न खेलकुदमा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीहरुलार्ई मेडल प्रदान गरीएको थियो भने उत्कृस्ट शिक्षकहरुलाई पनि प्रमाणपत्र खादा मालाद्धारा सम्मान गरिएको थियो ।

बिद्यालयका बिब्यस अध्यक्ष राम कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, बिभिन्न बिद्यालयका शिक्षकहरु, अभिभावकहरु, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

Previous Post

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

Next Post

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँड टुङ्गियो

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँड टुङ्गियो

आइतवार, पुस २२, २०८०
तनहुँ बस दुर्घटना अपडेटः १४ जनाको मृत्यु, १६ जना घाइतेलाई अस्पताल पठाइयो

तनहुँ बस दुर्घटना अपडेटः १४ जनाको मृत्यु, १६ जना घाइतेलाई अस्पताल पठाइयो

शुक्रबार, भदौ ७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.