Tuesday, June 9, 2026
Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ १, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

जिल्लाको रोशी गाउँपालिकामा स्थानीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति वडातहसम्म गठन गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । सो बैठकले आगामी भदौ १५ गते भित्र रोशी गाउँपालिकाको वडा तहसम्म वडा विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेका छन् । रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा सबै वडामा समिति गठन गरी विपद व्यवस्थापन राहत कोष स्थापना गर्न लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । कोष संकलन गरी विपदमा आवश्यक पर्ने सामग्रीहरू खरीद गरी विपदका लागि तयारी अवस्थामा राख्ने पनि बैठकले निर्णय गरेको लामाले जनाउनुभयो ।
वडा–वडामै विपद व्यवस्थापन समिति र विपद व्यवस्थापका लागि प्रयोग हुने सामग्रीको तयारी अवस्थामा राखेमा समयमै उद्धार तथा विपद व्यवस्थापन हुने गाउँपालिका अध्यक्ष लामाको भनाई छ । ‘हामीले वडा तहसम्मै विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो, ‘कुनै वडामा विपद पर्दा गाउँपालिकादेखि जाँदा ढिला भैसक्ने भएकाले वडातहसम्म नै समिति गठन गर्ने र उद्धार सामग्री खरितद गरी तयारी अवस्थामा रहने निर्णय गरेका छौँ । जसले गर्दा विपद भैहालेमा धनजनको क्षती कम हुनेछ भन्ने हामीलाई लाग्छ ।’
सोही बैठकले स्थानीय विपद व्यवस्थापन समितिमा परेको निवेदन माथी छलफल गरी राहद रकम उपलब्ध गराउने निर्णय पनि गरेका छौँ । समितिमा १० वटा निवेदन परेकोमा आवश्यकता हेरेर राहत रकम उपलब्ध गराउने निर्णय गरेको लामाले जानकारी दिनुभयो ।
वडा नं. ९ का नेपाल सिं तामाङको केही समय अगाडी गोठ जलेर भैसी र बाख्रा क्षती भएको थियो उनलाई राहत रकम उपलब्ध गर्ने भएको छ । त्यस्तै वडा नं. १ का बजेन्द्र कुमार लामाको घर जलेर नष्ट भएको थियो, वडा नं. ५ का साईला तामाङको घर भत्कीएको थियो, वडा नं. ८ की कान्छीमायाँ तामाङको पनि घर भत्कीएको थियो, वडा नं. १ का सन्तमायाँ विकको ३÷४ वटा बाख्रा मरेको थियो, वडा नं. ११ का खड्ग बहादुर किंरीङकी छोरी ग्याँस पड्केर घाईते भएकी थिईन् । उनीहरूलाई राहत रकम उपलब्ध गर्ने निर्णय गरेको लामालको भनाई छ । ‘समितिमा १० वटा निवेदन परेको थियो । ती निवेदनहरूलाई सम्बोधन गर्ने निर्णय गरेका छौँ ।’ उँहाले भन्नुभयोे, ‘राहत रकमले पिडितहरूलाई पूर्णरुपमा सम्बोधन नभएपनि घाउँमा मल्हमको काम गर्नेछ भन्ने विश्वास लिएका छौँ ।’ पहिरोले खानीपानीको मुहान क्षती पुगेको भन्ने केही निवेदन पनि प्राप्त भएकोमा त्यस बिषयमा स्थलगत अनुगमन गरी आवश्यकता अनुसार राहत उपलब्ध गराउने भन्ने पनि बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

You might also like

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

रोशी गाउँपालिकाको खानेपाने स्रोत संरक्षण तथा सम्वर्धन हुने

Next Post

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धुलिखेल २८ किलोमा रहेको बुद्ध पार्कको चन्दा बाकसबाट चन्दा रकम चोरी

धुलिखेल २८ किलोमा रहेको बुद्ध पार्कको चन्दा बाकसबाट चन्दा रकम चोरी

मङ्लबार, साउन २९, २०८१
सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकी दूतावासले दिएन भिसा

सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकी दूतावासले दिएन भिसा

बुधबार, जेष्ठ ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.