Wednesday, May 27, 2026
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बास्कोटाको वडामा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत, ‘चुनाव हार्ने डरले गोकूलजी निदाउन छोड्नुभयो’

RadioRoshi by RadioRoshi
मङ्लबार, कार्तिक २२, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, रोशी प्रोफाईल, साहित्य / ब्लग
0
बास्कोटाको वडामा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत, ‘चुनाव हार्ने डरले गोकूलजी निदाउन छोड्नुभयो’
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाको वडामा भव्य स्वागत भएको छ । आज (मंगलबार) बिहान बाँस्कोटाको वडा मण्डनदेउपुर नगरपालिका वडा नं ४ (साविक नयाँगाउँ देउपुर) मा गठबन्धनतर्फ प्रतिनिधि सभा उम्मेदवार शिव प्रसाद हुमागाई र प्रदेश सभा उम्मेदवार कञ्चन चन्द्र बादेलाई स्थानीयले फूलमालासहित स्वागत गरेका हुन् ।
कार्यक्रमललाई संवोधन गर्दै गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अघिल्लो पटक निर्वाचित संघीय सांसद विभिन्न काण्डमा मुछिएको भन्दै प्रदेशको बजेटमा भएका विकासका कामलाई संघको प्रचार गरेर भ्रम फैलाइएको बताउनुयो । ‘विकासवादी नारा लगाउँदै आएका नेताको घरमा मैले पोल पठाएर बत्ति बालिदिएको हुँ,’ उनले भने, ‘अहिले प्रदेश सरकार र सांसदबाट भएको काम समेत आपूmले गरेको भन्दै भ्रम छर्ने काम भइरहेको छ ।’ आफू निर्वाचित भएपछि जनताको घरदैलोमा विकास निर्माण अघि बढाउने हुमागाईले प्रतिबद्धता व्यक्त गरेका छन् । चुनाव हार्ने डरले गोकुल बास्कोटा निदाउन छोडेको पनि हुमागाईले बताए । ‘विकासको कामले आफूलाई निन्द्रा नपरेको बताउन थाल्नुभएछ,’ हुमागाईले भन्नुभयो, ‘उहाँ विकास निर्माणका कुराले हैन, चुनाव हार्ने डरले निदाउन छाड्नुभएको हो, बर्बराउन थाल्नुभएको हो ।
गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र बादेले आफू भ्रष्टाचारका कुनै पनि काण्डमा नमुछिने भन्दै जनतालाई आश्वस्त पारेको उँहाले बताउनुभएको छ । उँहाले आफ्नो अघिल्लो कार्यकालमा संविधान र विकास दिएको भन्दै यो पटक निर्वाचित गराउँदा थप काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘बनेपालीको ज्वाई’ भएकोले भोट आउने विपक्षीले भ्रम छरेको भन्दै प्रजातन्त्रवादीको किल्ला बनेपाले संविधान मास्नेलाई भोट नदिने प्रष्ट पार्नुभयो । बास्कोटाको गृह नगर मण्डनदेउपुरमा नै ‘गठबन्धन हाइहाइ, ७० करोड बाइबाइ’ चुनावी नारा लगाइएको थियो ।
चुनावी अभियानमा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली कांग्रेसका नेता अच्युत पौडेल, प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार नेपाली कांग्रेसका सुरकृष्ण बैद्य र नेकपा एकिकृत समाजवादीका दिलकुमार तामाङका साथै गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

You might also like

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

Previous Post

ऐतिहासिक नमोबुद्ध जात्रा सुरु, भक्तजनको बाक्लो भिड

Next Post

नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
Next Post
नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै

नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीका कृषकहरुलाई उन्नत मकै बीऊ उत्पादन प्रविधि तालिम सँगै प्रविधि वितरण

रोशीका कृषकहरुलाई उन्नत मकै बीऊ उत्पादन प्रविधि तालिम सँगै प्रविधि वितरण

बिहिबार, चैत्र १६, २०७९
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

आइतवार, कार्तिक १०, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.