Wednesday, December 3, 2025
Date
बुध, मंसिर १८, २०८२
Wed, December 3, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

योजना सम्झौता गर्न मण्डनदेउपुर नगरपालिकाको आग्रह

RadioRoshi by RadioRoshi
सोमवार, मंसिर २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
योजना सम्झौता गर्न मण्डनदेउपुर नगरपालिकाको आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले योजना सम्झौता गर्न आग्रह गरेको छ । नगरपालिकाको नगर सभाको ११ औं अधिवेशनबाट स्वीकृत भएको आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार वडा अन्तर्गतका टोल क्षेत्रमा संचालन हुने योजनाहरुको सम्झौता गर्न नगरपालिकाले आग्रह गरेको हो । प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक वहादुर लोप्चनले आज एक सूचना जारी गर्दै आगामी पुस ९ गतेभित्र योजना सम्झौता गर्न आग्रह गर्नुभएको हो ।
सम्झौताको समयावधि तोकिएको हुनाले सम्पूर्ण टोल विकास संस्था, संघसंस्था तथा विद्यालय व्यवस्थापन समितिहरुले नगरपालिकाले तोकेको प्रकृया पुरा गरी तोकिएको मिति भित्र सम्झौता गर्न पठाउनुहुन ÷ आउन नगरपालिकाले अनुरोध गरेको छ ।

You might also like

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

Previous Post

प्राप्ती तामाङको स्वरमा “घडी होइन समय देऊ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

Next Post

जिल्ला स्वास्थ्य कार्यालय काभ्रे वाग्मती प्रदेशकै उत्कृष्ट, स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख

RadioRoshi

RadioRoshi

Related Posts

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

by RadioRoshi
शुक्रबार, मंसिर १३, २०८२
नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

by RadioRoshi
मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

by RadioRoshi
आइतवार, मंसिर ८, २०८२
Next Post
जिल्ला स्वास्थ्य कार्यालय काभ्रे वाग्मती प्रदेशकै उत्कृष्ट, स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख

जिल्ला स्वास्थ्य कार्यालय काभ्रे वाग्मती प्रदेशकै उत्कृष्ट, स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमालका जनप्रतिनिधिहरुको उदाहरणीय काम, घर–आँगनमै स्वास्थ्य सेवा

तेमालका जनप्रतिनिधिहरुको उदाहरणीय काम, घर–आँगनमै स्वास्थ्य सेवा

बिहिबार, पुस ७, २०७९
जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार

जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार

मङ्लबार, भदौ २५, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

शुक्रबार, मंसिर १३, २०८२
नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

आइतवार, मंसिर ८, २०८२
Roshi Khabar E-Paper

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

शनिबार, मंसिर ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.