Tuesday, June 9, 2026
Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भकुन्डेबेशीमा महिला बेचबिखन बिरुद्ध माईती नेपालको सडक नाटक प्रदर्शन

RadioRoshi by RadioRoshi
आइतवार, पुस ३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
भकुन्डेबेशीमा महिला बेचबिखन बिरुद्ध माईती नेपालको सडक नाटक प्रदर्शन
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

काभ्रे जिल्लाको भकुन्डेबेशीमा माईती नेपाल संस्थाले महिला बेचबिखन बिरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । आज माईती नेपाल संस्थाले नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा,नगर युवा परिसर अध्यक्ष रामेश्वर अधिकारिको उपस्थिति एवं जनक मावि को कक्षा ८,९ र ११ का बिद्यार्थिहरुको सहभागीतामा जनचेतनामुलक कार्यक्रम गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षाको कमि र गरिविको कारण समाजमा हुनसक्ने घटनाहरुलाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा बैदेसिक रोजगारिमा जादा हुनसक्ने बेचबिखनका घटनाहरुलाई माईती नेपाल संस्थाको आश्रयमा रहेका प्रतिनिधिहरुले उजागर गरिएको थियो । मानव बेचबिखन के हो? बेचबिखनमा परे के हुन्छ? र बेचबिखनमा पर्नु अगावै कसरि सचेत रहने भन्नेबारेमा केन्द्रिर रहेर नाटक प्रदर्शनि गरिएको थियो । “चेलिबेटि बेचबिखन गर्नेलाई सामाजिक बहिस्कार गर” भन्ने मुल नाराका साथ गरिएको सडक नाटक प्रदर्शनीमा नेपालमै पनि कार्यस्थलमै हुनसक्ने यौन शोषणलाई नाटकिय रुपमा देखाईएको थियो । बिसेसगरि बेचबिखन हुनसक्ने सम्भावित उमेर १० देखि ३५ बर्षसम्मका महिलाहरुलाई बेचबिखन सम्बन्धि जनचेतनाका लागि सडक नाटक प्रदर्शन गरिएको माईती नेपाल काभ्रे जिल्ला संयोजक सुमन दाहालले जानकारि दिनुभयो ।

You might also like

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

कार्यक्रमलाई सम्बोधन गदै नगरप्रमुख कुन्साङ लामाले यस महिला बेचबिखन बिरुद्ध गरिएको सडक नाटक प्रदर्शनले आफुलाई भाबुक बनाएको बताउनुभयो । उँहाले हाम्रो नेपाली समाजमा असिक्षित, गरिवीको रेखामुनि रहेका महिलाहरु बैदेसिक रोजगारिमा राम्रोसँग नबुझी पलायन हुँदा हुनसक्ने बेचबिखनका घटनाहरुलाई प्रस्तुत गरिएकोप्रति माईती नेपाल संस्थाप्रति धन्यबाद ब्यक्त गर्नुभएको छ । प्रस्तुत गरिएको उक्त जनचेतनामुलक नाटकले समाजमा सकारात्मक सन्देश गएको बताउदै बैदेसिक रोजगारिमा जानुअघि सिप सिकेर मात्र जान सबैमा आग्रह गर्नुभएको छ । कार्यक्रममा जनक मा वि बिद्यालयका शिक्षकहरु,माईति नेपाल संस्थाका प्रतिनिधिहरु,स्थानियहरु एवं जनक मावि का बिद्यार्थिहरुको उलेख्यमात्रामा सहभागिता रहेको थियो ।

Previous Post

बेथानचोक सडक दुर्घट्नामा ज्यान गुमाएकाहरुको सम्झनामा शान्ति पूजा

Next Post

जनक माविका विद्यार्थिहरु पढ्दै अनि कमाउदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लघुवित्त पीडित सङ्घर्ष समिति र सरकारबीच आज पनि वार्ता

लघुवित्त पीडित सङ्घर्ष समिति र सरकारबीच आज पनि वार्ता

शुक्रबार, चैत्र २, २०८०
अब मेथिन्कोट अस्पतालमै शल्यक्रिया विधिबाट प्रसूति सेवा

अब मेथिन्कोट अस्पतालमै शल्यक्रिया विधिबाट प्रसूति सेवा

बिहिबार, कार्तिक १, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.