रोशी सहकर्मी–चैत्र १७,
२०७६,काभ्रे/

जिल्लाको बेथानचोक गाउपालिकाले कोरोना भाइरसको असर कम गर्न पालिका क्षेत्रका सबै स्थानमा ‘डीसइन्फेक्सन स्प्रे’ शुरु गरेको छ ।

कोरोना भाईरस ९कोभीट(१९० को सम्भावित जोखिम न्यूनीकरणको लागि बेथानचोक गाउपालिकाद्वारा पालिका क्षेत्रभित्र आज र भोली डीसइन्फेक्सन छर्किने कार्य प्रारम्भ भएको हो ।

गरिब र ज्यालादारीमा काम गर्ने परिवारको प्रत्येक वडामा तथ्यांक संकलन गरि राहत उपलब्ध गराउने र पालिकामा खाद्यान्न अभाव हुन नदिन र कुनै समस्या भएमा पालिकामा खबर गर्न आग्रह गरेका छन ।

आजबाट सुरु गरिएको औषधि छर्ने कार्य भोलीसम्म रहने छ ।

Facebook Comments