Monday, June 29, 2026
Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो

RadioRoshi by RadioRoshi
बुधबार, अशोज २४, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

इजरायलमा रहेका नेपाली विद्यार्थीहरुले आफुहरु तत्काल नेपाल फर्कन चाहे पनि सरकारले ढिलासुस्ती गरेको बताएका छन् । सँगै रहेका कम्बोडिया र थाईल्याण्डका नागरिक घर फर्किसके पनि नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो छ । सामाजिक सञ्जाल मार्फत नेपाल फर्किने प्रतिक्षामा रहेका विद्यार्थीहरुले सरकारले जहाज पठाउन सक्ने कि नसक्ने भन्दै प्रश्न गरेका छन् । तर सरकारले भने इजरायलमा रहेका नेपालीहरुलाई उद्धार गर्न चाहे पनि त्यहाँको रक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय सुरक्षा प्रणालीले अनुमति नदिँदासम्म ल्याउन नसक्ने भएको छ । अत्याधिक संकटग्रस्त भएको र अहिले पनि युद्ध चलिरहेकाले त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न सरकारले चाहँदा पनि नसक्ने भएको हो ।
परराष्ट्र मन्त्रालयको आग्रहमा पर्यटन मन्त्रालयले नेपाल वायू सेवा निगमलाई चार्टड उडानका लागि तयारी अवस्था रहन हिजो पत्रचार गरेको छ । यद्यपि इजरायल सरकारले ‘लेवल वान वार्निङ’ जारी गरेकाले त्यस्तो अवस्थामा कमर्सियल फ्लाइट गर्ने अनुमति हुँदैन । उडान सञ्चालन गर्नका निम्ति विशेष अनुमति (स्पेशल परमिट) लिनुपर्ने हुन्छ । जुन अहिलेको अवस्थामा त्यहाँको नागरिक उड्ड्यन प्राधिकरणले सिधै अनुमति दिन नसक्दा अहिलेसम्म नेपालले चार्टड उडान गर्न सकेको छैन । त्यहाँको प्राधिकरणले ‘नेशनल डिफेन्स म्याकानिज्म’ को अनुमति लिएर मात्रै उडान अनुमति दिने भएकाले अहिलेसम्म नेपाल सरकारलाई उडानका लागि अनुमति प्राप्त नभएको बताईएको छ ।

You might also like

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

Previous Post

पालिकाकै स्रोतबाट पक्की सडक

Next Post

नेवारी र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
नेवारी र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता

नेवारी र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जनयुद्ध दिवसमा दिएको बिदा खारेज गर्नुपर्ने माग गर्दै माइतिघरमा विरोध प्रदर्शन

जनयुद्ध दिवसमा दिएको बिदा खारेज गर्नुपर्ने माग गर्दै माइतिघरमा विरोध प्रदर्शन

सोमवार, फाल्गुन १, २०७९
काभ्रेमा आजदेखि राष्ट्रिय परिचय–पत्र वितरण

काभ्रेमा आजदेखि राष्ट्रिय परिचय–पत्र वितरण

मङ्लबार, साउन १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.