Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

RadioRoshi by RadioRoshi
सोमवार, मंसिर ४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार गरीएको छ । वैदेशिक रोजगारीको क्रममा नेपालबाट करिव १८ महिना अघि मलेसिया पुगेका तेमाल– ८ निवासी तामाङ मलेसियामा अलपत्र परेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग मलेसियाको अगुवाईमा उनलाई उद्दार गरी स्वदेश फर्काईएको हो ।
स्वास्थ्य अवस्था खराब रहेका तामाङ नेपाल फर्किन आवश्यक पर्ने सम्पुर्ण कानुनी , कागजी प्रक्रिया पूरा गरिसकेपश्चात् यहीँ मिति सन् २०२३ नोभेम्बर २० तारिख सोमबार बिहान ०३ः४५ बजे हिमालयन एयरलाइन्सको क्वालालम्पुर – काठमाडौं हवाई उडानमार्फत स्वदेश फर्काइएको हो । पुगेको तीन महिनासम्म पनि कम्पनीले तलब नदिएपछि कम्पनी परिवर्तन गरेर छोईगु अवैधानिक रुपमा मलेसियामै बसिरहेका थिए । अवैधानिक रहेका तामाङ अचनाक बिरामी परेपछि कम्पनीले उपचार गर्न आनाकानी गरेपछि उनले सामाजिक संजाल फेसबुकमा आफु बिरामी भएको र सहयोगको खाँचो रहेको जनाउँदै उद्दार गरि नेपाल फर्काउन सार्वजनिक अपिल गरेका थिए ।
आर्थिक र स्वास्थ्य दुबै नाजुक अवस्थामा रहेका छोईगुलाई रोशी गाउँपालिका वडा नम्बर ६ घर भै लामो समयदेखि मलेसियामा रहनुभएका मिलन ठकुरी नेतृत्वमा उद्धार गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी मलेसियाका उपसभापति समेत रहनुभएका ठाकुरीको विशेष पहलकदमीमा छोईगुलाई नेपाल पठाइएको हो ।
मलेसिया स्थित नेपाली दूतावास, एनआरएन मलेसिया, राष्ट्रिय स्वतन्त्र पार्टी मलेसिया विभाग प्रमुख नेत्र केसी, पासाङ लामा, राज लामा, प्रकाश गिरी, उमेश प्रसाई, पूर्ण सुब्बा योङहाङ लगायतले विशेष सहयोगमा तामाङलाई नेपाल पठाउन सहयोग पुगेको उँहाले बताउनुभयो ।

You might also like

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

Previous Post

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

Next Post

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
Next Post
वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
स्वर्गीय काँग्रेस नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिदै

स्वर्गीय काँग्रेस नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिदै

आइतवार, भदौ ५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.