काभ्रे,
काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । भुम्लु १० दोलालघाट बुढाथोकी डाँडा बस्ने डिल बहादुर खड्का मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको हो । खड्काको देब्रे खुट्टा २ ठाउँमा भाचिएको र टाउकोमा चोट लागेको छ प्रत्यक्षदर्शीहरुले बताएका छन् । उँहाको अवस्था गम्भीर रहेको बताईएको छ । उपचारको लागी धुलिखेल अस्पताल लगिएको छ । थप जानकारि आउन बाकि ।