Sunday, March 29, 2026
Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पनौती नगरपालिका–५ आईटी पार्क क्षेत्रबाट ७३ बोरा गाँजा बरामद, ३ जना पक्राउ

RadioRoshi by RadioRoshi
सोमवार, माघ २२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
पनौती नगरपालिका–५ आईटी पार्क क्षेत्रबाट ७३ बोरा गाँजा बरामद, ३ जना पक्राउ
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे प्रहरीले पनौती नगरपालिका वडा नम्बर ५ आईटी पार्क क्षेत्रबाट ७३ बोरा गाँजा बरामद गरेको छ । पनौती–बनेपा सडक खण्डमा सवारी जाँचको क्रममा पनौतीबाट बनेपा तर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडिमा प्लाष्टिकको बिभिन्न साईजको ७३ बोरामा २८५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीले गाडी सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर ११ घर घर भई हाल ठमाण्डौको बालाजुमा डेरा गरी बस्ने ३५ बर्षीय बुद्धमान तामाङ, रामेछाप नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाण्डौको बालाजुमा डेरा गरी बस्ने २० बर्षीय संजिब तामाङ र रामेछाप नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने ५३ बर्षीय बिमला तामाङ रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।

You might also like

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

Previous Post

व्यवसाय दर्ताका लागि घुम्ति शिविर सञ्चालन गर्दै मण्डनदेउपुर नगरपालिका

Next Post

रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
Roshi Khabar E-Paper

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
Next Post
रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

सुन्तला जातको फलफूलमा लाग्ने औसा किराको रोकथाम गर्दै रोशी गाउँपालिका

सुन्तला जातको फलफूलमा लाग्ने औसा किराको रोकथाम गर्दै रोशी गाउँपालिका

मङ्लबार, जेष्ठ २३, २०८०
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

सोमवार, मंसिर ३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
Roshi Khabar E-Paper

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

शुक्रबार, चैत्र १३, २०८२
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

मङ्लबार, चैत्र १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.