Saturday, June 6, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मन्डनदेउपुर नगरपालिकाको नबनिर्मित प्रशासकीय भवन राष्ट्रपतिबाट उद्घाटन हुँदै

RadioRoshi by RadioRoshi
आइतवार, फाल्गुन २०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मन्डनदेउपुर नगरपालिकाको नबनिर्मित प्रशासकीय भवन राष्ट्रपतिबाट उद्घाटन हुँदै
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाकै कान्छो नगरपालिका मन्डनदेउपुर नगरपालिकाकोे नबनिर्मित प्रशासकीय भवन राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुँने भएको छ । प्रशासकिय भवन समुदघाटनको सन्दर्भमा नगरपालिकाले आज पत्रकार सम्मेलन गरि फागुन २७ गते आइतबारका राष्ट्रपति पौडेलबाट भवनको सामुदघाटन गर्ने जानकारी गराएको हो । जिल्लाकै कान्छो नगरपालिकाको रुपमा २०७३ सालमा स्थापना भएको नगरले स्थापनाको ७ औ वर्षकै दिन पारेर प्रशासकीय भवनको समुद्घाटन गर्न लागेको हो। नगरपालिकाको वडा न ७ को मनमति डाँडामा नब निर्मित भवनको समुद्घाटनको तयारी तिब्र गतिमा भैरहेको छ। नगरपालिकाले २०८० साल असोज ३ गते संविधान दिवसको अवसर पारेर आफ्नै नवनिर्मित भवन बाट सेवा प्रदान गर्दै आइरहेको थियो।
नगरपालिकाको आन्तरिक श्रोत र समपुरक बजेट मार्फत प्राप्त बजेटबाट कुल १४ करोड २२ लाख ९४ हजार ९ सय ४२ रुपैयामा ठेक्का सम्झौता भएकोमा २०७९ पुस मसान्तमा ठेक्का सम्झौता बमोजिम सक्नुपर्ने भएता पनि कोरोनाकाल र आर्थिक मन्दी लगाएतका करण अन्तिम पटक थपिएको म्याद बमोजिम २०८० पुस मसान्तमा सकिने सम्झौता थियो। पालिकाको कार्यपालिका बैठकको निर्णय बमोजिम थपिएको संरचना सहित भवनको खर्च २ करोड ५ लाख ३३ हजार ३ सय ७५ भुक्तानी गर्न बाकि रहेको छ। सघीय समपुरकबाट १ करोड ८० लाख र जिल्ला समन्वय समिति काभ्रेबाट प्राप्त २ करोड र सघिय अनुदान बाट प्राप्त २ करोड ४० लाख रुपैया र बाँकी नगरको आन्तरिक श्रोतबाट भवन निर्माण सम्पन्न गरिएको हो।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

Next Post

भत्कियो सत्ता गठबन्धन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भकुण्डेमा बोलेरोको ठक्करबाट पैदल यात्रु शेराब लामाको मृत्यु

भकुण्डेमा बोलेरोको ठक्करबाट पैदल यात्रु शेराब लामाको मृत्यु

बुधबार, असार ५, २०८१
भकुण्डेबेशीमा भूमिडाँडा सहकारीद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

भकुण्डेबेशीमा भूमिडाँडा सहकारीद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

बिहिबार, भदौ २०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.