Sunday, July 12, 2026
Date
सोम, असार २९, २०८३
Mon, July 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आगलागी पीडितलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पालिका अध्यक्ष लामाको अपील

RadioRoshi by RadioRoshi
बुधबार, बैशाख १९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
आगलागी पीडितलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पालिका अध्यक्ष लामाको अपील
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगलागी पीडितलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन अपील गर्नुभएको छ । हिजो पालिकाको वडा नम्बर ४ महादेवटार सामुदायिक जंगलको डढेलो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएपछि अध्यक्ष लामाले सहयोगका लागि अपील गर्नुभएको हो । अध्यक्ष लामाका अनुसार जंगलको डढेलो बस्तीमा पस्दा १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका छन् । आगलागीमा कुनै मानवीय र पशुचौपायको क्षति भने भएको छैन् तर घरभित्र रहेका अन्न, लत्ताकपडा लगायत चलअचल सम्पत्ति पूर्ण रुपमा जलेर नष्ट भएको छ । ‘यस विपत्तिमा पीडित परिवारलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नहुन हार्दिक अपिल गर्दछु ’- अध्यक्ष लामाले भन्नुभयो ।
घरमा आगलागी भएपछि स्थानीय बासिन्दा आफन्तको घरमा शरण लिन पुगेका छन् । गाउँपालिकाले तत्कालका लागि चाउचाउ, चिउरालगायत खानेकुराको व्यवस्था गरेको छ । आज जिल्ला विपत् व्यवस्थापन समितिको टोलीसहित गएर खाद्यान्न र अस्थायी बसोवासको जोहो गरिने पालिका अध्यक्ष लामाले बताउनुभयो ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

Previous Post

रोशी ४ महादेवटारमा आगलागीबाट १४ घर जलेर नष्ट, क्षतिको बिबरण खुल्न बाँकी

Next Post

रोशीमा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको क्षति, यस्तो छ क्षतिको विवरण

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
रोशीमा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको क्षति, यस्तो छ क्षतिको विवरण

रोशीमा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको क्षति, यस्तो छ क्षतिको विवरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

मङ्लबार, माघ २४, २०७९
गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

शनिबार, भदौ ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.