Tuesday, June 30, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा विपत्तिका नायक गौरबलाई सडक विभागको सम्मान

RadioRoshi by RadioRoshi
बुधबार, माघ ९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीमा विपत्तिका नायक गौरबलाई सडक विभागको सम्मान
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अविरल बर्षापछिको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको बिपी राजमार्गमा परेको विपत्तिमा आफ्नो ज्यानको प्रवाह नगरी सेवा गर्ने युवालाई सडक विभागले सम्मान गरेको छ ।

You might also like

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

असोज १० देखि १२ सम्म परेको अविरल बर्षामा बिपी राजमार्ग सुचारु गर्न सहयोग गर्ने गौरव तामाङलाई सम्मान गरिएको हो । भौतिक पुर्वधार तथा यातायात मन्त्रालय सडक विभागले रोशी गाउँ पालिका वडा न ७ निवासी समाजिक ब्याक्तित्व गौरब तामाङ लाई प्रशंसा पत्र बाट सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

माननीय मन्त्री देवेन्द्र दाहाल, सडक विभागको निर्देशक रामहरी पोखरेल, सचिव केशव कुमार शर्मा र सडक सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले तामाङलाई सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

रोशी गाउँपालिका वडा नं ७ का स्थायी बासिन्दा तामाङले निरन्तर बिपी राजमार्ग आसपास विपत्तिमा परेकाहरुलाइ हर तवरबाट सहयोग गर्दै आउनु भएको थियो । विपद्पछि अति आवश्यक वस्तु देखि राजमार्ग सुचारु गर्नको लागि तामाङ निरन्तर फिल्डमै खट्नु भएको थियो ।

तामाङले आफ्नो परिवारले अप्ठारोमा परेका व्यक्तीलाई सहयोग गर्न सिकाएकाले आफूले सहयोग गरेको बताउनुभयो । उहाँले सम्मानपत्र पाउने र सम्मानित हुने भनेर सहयोग नगरेको र सहयोग गर्न पाउनुनै आफ्नो अहोभाग्य भएको उल्लेख गर्नुभयो ।

उहाँले रोशी गाउँ पालिका पुर्व अध्यक्ष डिबी लामा दाइ निरन्तर जनताको लागि लागिरहेको देखेर मनले आफुलाइ पनि बिपदमा कसरी सहयोग गर्न सकिन्छ भन्ने प्रेरणा मिलेर बिना स्वार्थ सहयोगमा उत्रिएको बताउनुभयो ।

आफू बाढी बर्षामा भएको समयमा रोशीमै रहेको र त्यो समय कसरी कुन तरिकाले सहयोग गर्न सकिन्छ भनेर रात दिन खटिएको सरोकार निकायले कदर गरेकोमा खुशी लागेको बताउनुभयो । सम्मान गर्नु राम्रो कुराको सुरुवात भएपनि आफूले सम्मान पाउने भनेर सहयोग नगरेको बताउनुभयो ।

विपद्पछि अति आवश्यक वस्तु देखि राजमार्ग सुचारु गर्नको लागि तामाङ निरन्तर फिल्डमै खट्नु भएको थियो ।– काभ्रे हेडलाईनबाट साभार

Previous Post

भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसान संकटमा

Next Post

भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज बागमती, कोशी र मधेस प्रदेशमा हल्का वर्षाको सम्भावना

आज बागमती, कोशी र मधेस प्रदेशमा हल्का वर्षाको सम्भावना

आइतवार, असार २३, २०८१
काभ्रेले सुरु गर्यो गैरआवासीय नेपालीलाई नागरिकता वितरण

काभ्रेले सुरु गर्यो गैरआवासीय नेपालीलाई नागरिकता वितरण

शुक्रबार, कार्तिक २४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.