Monday, April 20, 2026
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

RadioRoshi by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

तस्विरः ईपाना नेपाल

587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका– ११ भिमखोरीमा अवस्थित पोक्रा माद्यामिक विद्यालयको नवनिर्मित भवनको पहिलो तल्ला उद्धाटन एवम् खेल मैदान र शौचालय हस्तान्तरण भएको छ । बिहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा उद्धाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । रोशी गाउँपालिका, ११ नम्बर वडा कार्यालय, बिकास बेल्जियम र सेन्ट चामोण्ड स्पेयर्सको साझेदारीमा भवन र खेल मैदान तथा शौचालय निर्माण भएको हो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले साझेदारी संस्थाहरूले गरेको सहयोगप्रति आभार ब्यक्त गर्नुभयो । शिक्षित व्यक्तिहरू भएको समाज विकसित हुने बताउनुहुदै गाउँपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । पछिल्लो समय बाढी र पहिरोले निम्त्याएको विपदको कारण बढी बजेट विपदमा लगानी भएको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले शिक्षा र खेलकुदलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुहुदै गुणस्तरीय शिक्षाका लागि विद्यालय घटाउने र दरबन्दी बढाउने काम भईरहेको जानकारी दिनुभयो । केही दिन अघि मात्र रोशी मा.वि मा रोशी कप फुलकन्ट्याक्ट कराते सम्पन्न भएको र फेरि केही दिनपछि राष्ट्रपती रनिङ शिल्ड शुरु हुने बताउनुभयो ।

बिकास बेल्जियमकी अध्यक्ष बेट्टी माउरेक्सले भवन, खेलमैदान र शौचालय निर्माण सम्पन्न भएपछि अब गुणस्तरीय शिक्षा दिन शिक्षहरूलाई अनुरोध गर्नुहुर्दै विद्यार्थीहरूलाई पनि पढाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

९३ लाख २८ हजार ५२० मा विद्यालयको पहिलो तल्ला र २० लाख ८२ हजार १५४ मा खेल मैदान र शौचालय निर्माण भएको विद्यालयका प्रधानाध्यापक उपेर सिङ थिङले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक र बिद्यार्थीहरूले मार्चपास, नृत्य, गीत, गजल लगायत प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिती महासंघका केन्द्रीय अध्यक्ष गुणराज मोक्तान, रोशी गाउँपालिका १२ नम्बर वडाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता वसन्त कुमार स्याङ्तान, ११ नम्बर का वडाध्यक्ष लाल कुमार पाख्रीन, नेपालको लागि बेल्जियमका वाणिज्य दुत आङछिरिङ शेर्पा, स्थानियहरु लगायतको सहभागिता रहेको थियो ।

Previous Post

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Next Post

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

जुवातास खेलिरहेको अवस्थामा ठमेलको होटलबाट काभ्रेका २ सहित ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ठमेलको होटलबाट काभ्रेका २ सहित ११ जना पक्राउ

बुधबार, माघ १७, २०८०
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने आज रिहा हुँदै

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने आज रिहा हुँदै

शुक्रबार, पुस २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.