Wednesday, April 15, 2026
Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

RadioRoshi by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको उत्थान र पुनःस्थापनाका लागि ‘समुदायमा आधारित पुनःस्थापना’ (सि.वि.आर) कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै यस कार्यक्रममा साझेदारी गर्न इच्छुक र योग्य संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको हो। मिति २०८२÷१२÷५ गते बसेको बैठकले उक्त कार्यक्रमका लागि रु. ३,००,००० (तीन लाख) रुपैया विनियोजन गर्ने निर्णय गरेको थियो। अपाङ्गता भएका व्यक्तिहरूद्वारानै सञ्चालित संस्थाहरूलाई प्राथमिकता दिँदै यो कार्यक्रम अघि बढाउन लागिएको हो।
इच्छुक संस्थाहरूले यो सूचना प्रकाशित भएको मिति (२०८२÷१२÷०८) ले १५ दिनभित्र आवश्यक कागजात सहित रोशी गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

You might also like

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

कार्यक्रम संचालनका लागि साझेदार संस्था हुन चाहिने योग्यताहरूः

१. संस्था अपांगता भएका व्यक्तिहरुद्धारा संचालित हुनु पर्ने र विधानमा नै सबै अपांगता भएका व्यक्तिका लागि काम गर्ने उद्देश्य भएको हुनुपर्ने,

२. अपांगता भएका अविभावकहरुको संस्थाको हकमा भने बौद्धिक अपांगता, अटिजम, दृष्टिविहिन, डाउन्ससिन्ड्रोम र बहुअपांगता भएका व्यक्तिका लागि अविभावकहरुको संस्था हुनुपर्ने,

३. संस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हुनु पर्ने र हरेक वर्ष नियमित नविकरण गरेको हुनुपर्ने,

४. संस्था समाज कल्याण परिषदमा आवद्ध र नियमित नविकरण भएको हुनुपर्ने,

५. संस्था स्थानीय तहमा सुचिकृत भएको हुनुपर्ने,

६. संस्थागत अपांगता क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनु पर्ने र नियमित लेखापरीक्षण गरेको हुनु पर्ने,

७. संस्था वा संस्थामा काम गर्ने, वर्तमान पदाधिकारी, कर्मचारी या स्वयंमसेवक कुनै लैगिंक तथा यौन दुव्र्यवहार, भेदभाव जन्य कामहरु, भ्रष्टाचार, गैरकानूनी काम वा कुनै प्रकारको फौजदारी कसुरको आरोप नलागेको वा कसुर ठहर नभएको हुनुपर्ने ।

छनोट हुने संस्थाले संचालन गर्नु पर्ने कामहरुः

१. खण्डिकृत तथ्यांक संकलन गर्ने,

२. उपयुक्त तथ्यांक व्यवस्थापन तथा विश्लेषण प्रणाली निर्माण गर्ने,

३. अपांगता भएका व्यक्तिहरुकोे प्राविधिक नाप जाँच सहितको तथ्यांक राख्ने,

४. सहायक सामाग्री खरिदका लागि बजेट व्यवस्थापन गर्ने,

५. परिचयपत्र वितरणको लागि एकिकृत घुम्ती टोली परिचालन गर्ने,

६. अपांगता भएका व्यक्ति लक्षित सीप विकास र रोजगारी समबन्धि कार्यक्रमहरु संचालन गर्ने।

Previous Post

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

Next Post

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

RadioRoshi

RadioRoshi

Related Posts

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध नगरकोे आगामी आ.व २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नमोबुद्ध नगरकोे आगामी आ.व २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

शुक्रबार, असार ७, २०८१
किन गाडीमा यात्रा गर्दा बान्ता आउने गर्छ ? कसरी बान्ता आउन कम गर्ने ?

किन गाडीमा यात्रा गर्दा बान्ता आउने गर्छ ? कसरी बान्ता आउन कम गर्ने ?

मङ्लबार, अशोज ४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.