पिन्थली ( बनखु सडकमा ठेकेदारको लापरबाही उपाध्यक्ष वाइबाद्वारा लापरबाही नगर्न चेतावनी
पिन्थली, रजबास, बनखु सडक अन्तरर्गत बुद्धपार्क पिन्थली बिचको खण्डमा भैरहेको काममा ठेकेदारको चरम लापरवाही देखिएको पछि स्थानीय बासी राम लामाले...
पिन्थली, रजबास, बनखु सडक अन्तरर्गत बुद्धपार्क पिन्थली बिचको खण्डमा भैरहेको काममा ठेकेदारको चरम लापरवाही देखिएको पछि स्थानीय बासी राम लामाले...
काभ्रे, नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले नगरपालिकाको ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा...
काभ्रे,देबराज, नमोबुद्व नगरपालिका वडा नं.१ महिलाहरुका लागि सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम संचालन गरिएको छ । नगरपालिका वडा...
काभ्रे, बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । बेथानचोक गाउँपालिकाको...
काभ्रे,देबराज, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा निःशुल्क अपरेशन सहितको आँखा शिविर संचालन हुने भएको छ । तेमाल गाउँपालिकाको आयोजना एवं लायन्स...
“विवादको साटो मेलमिलापको बाटो” भन्ने मूलनाराका साथमा आजबाट रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धिआधारभूततालिम सुरुवातभएको छ । रोशीगाउँपालिकाको न्यायिक समितिको संयोजकमिमबहादुर वाईवा,...
“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमाजाने नै भए सहि सूचनालिएर र सीपसिकेर मात्रजाऔ” भन्ने मूलभनाईका साथ रोशीगाउँपालिकाको वडा नम्बर ७जुगेपानीमाआजवित्तिय...
काभ्रे, नमोबुद्ध नगरपालिका –३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । उक्त शीत भण्डार...
काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाकामा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर...
काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले अपराधिक गतिविधि रोकथाम गर्न बिभिन्न प्रयारहरु गर्ने भएको छ । रोशी गाउँपालिकाको वि.पि. राजमार्ग आसपासमा...
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.