Tuesday, November 4, 2025
Date
मङ्ल, कार्तिक १९, २०८२
Tue, November 4, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आजदेखि स्वस्थानी व्रत सुरु

RadioRoshi by RadioRoshi
बिहिबार, माघ ११, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आजदेखि स्वस्थानी व्रत सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

एक महिने व्रतसहित स्वस्थानी देवीको आराधना गर्ने व्रत आजदेखि सुरु भएको छ । नेपालमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा श्री स्वस्थानीदेवीको व्रतसहित पुजा गर्ने गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दैछन् ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ ।

You might also like

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आजदेखि मौसममा सुधार

Previous Post

अनलाइनबाटै सामाजिक सञ्जालसम्बन्धी गुनासो दर्ता गर्न पाइने

Next Post

राष्ट्रिय सभा सदस्यको निर्वाचन सुरु, आजै मत परिणाम सार्वजनिक गरिने

RadioRoshi

RadioRoshi

Related Posts

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

by RadioRoshi
शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

by RadioRoshi
शुक्रबार, कार्तिक १५, २०८२
Next Post
राष्ट्रिय सभा सदस्यको निर्वाचन सुरु, आजै मत परिणाम सार्वजनिक गरिने

राष्ट्रिय सभा सदस्यको निर्वाचन सुरु, आजै मत परिणाम सार्वजनिक गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध नगर सभाः आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम र बजेट पारित

नमोबुद्ध नगर सभाः आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम र बजेट पारित

आइतवार, असार ३१, २०८०
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाको प्राविधिक टोलीले ग¥यो निरीक्षण

क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाको प्राविधिक टोलीले ग¥यो निरीक्षण

शनिबार, कार्तिक २४, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

शुक्रबार, कार्तिक १५, २०८२
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.