Sunday, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

RadioRoshi by RadioRoshi
सोमवार, माघ २०, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

भकुण्डेबेसी जेसिजले रोशी गाउँपालिका भित्रका बिभिन्न तीनवटा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। आज भकुण्डेबेसी जेसिज वर्ष २०२६ की अध्यक्ष रञ्जना उप्रेतीको नेतृत्वमा रोशी गाउँपालिका वडा नं. ५ को विद्या विकास प्राथमिक विद्यालय, रोशी ६ को ठाकुरस्थान प्राथमिक विद्यालय र रोशी ६ कै सिद्धार्थ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर, टोपी) वितरण गरिएको हो ।

You might also like

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

आज विश्व रेडियो दिवस

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

विद्या विकास प्राथमिक विद्यालयमा ३३ थान स्वेटर र टोपी, ठाकुरस्थान प्राथमिक विद्यालयमा २२ थान स्वेटर र टोपी र सिद्धार्थ प्राथमिक विद्यालयमा ४ थान स्वेटर र टोपी वितरण गरिएको भकुण्डेबेसी जेसिज शाखा सम्पादक कल्याण काफ्लेले जानकारि दिनुभयो । त्यसैगरि ठाकुरस्थान प्रा.वि का विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश रेग्मीले तीन वटै विद्यालयका विद्यार्थीहरूलाई कपी र पेन्सिल बितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुर्दैै अध्यक्ष उप्रेतीले शिक्षाको ज्योति फैलाउन बालबालिकाको स्वास्थ्य र सहजता पनि उत्तिकै महत्त्वपूर्ण रहने बताउनुहुदै सानो सहयोगले बालबालिकाहरूको सिकाई प्रक्रियामा उत्साह थपिने विश्वास लिएको बताउनुभयो । बढ्दो चिसोबाट विद्यालय जाने बालबालिकालाई केहि मात्रामा भएपनि राहत मिलोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले जेसिजले गरेकोे यो कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए। भकुण्डेबेसी जेसिजले आगामी दिनहरूमा पनि यस्तै समाजसेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा कार्यकारी उपाध्यक्ष शिव प्रसाद न्यौपाने, शाखा सम्पादक कल्याण काफ्ले, विद्यालयका विद्यार्थी तथा शिक्षकहरू, अभिभावकहरु लगायतकोे सहभागिता रहेको थियो ।

Previous Post

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

Next Post

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
आज विश्व रेडियो दिवस
Roshi Khabar E-Paper

आज विश्व रेडियो दिवस

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
Next Post
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि कतिपय विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि कतिपय विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

शुक्रबार, भदौ १०, २०७९
फूटबलको विकासका लागि ‘बनेपा फुटबल एकेडेमी’ स्थापना

फूटबलको विकासका लागि ‘बनेपा फुटबल एकेडेमी’ स्थापना

आइतवार, साउन २१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

शुक्रबार, फाल्गुन १, २०८२
आज विश्व रेडियो दिवस
Roshi Khabar E-Paper

आज विश्व रेडियो दिवस

शुक्रबार, फाल्गुन १, २०८२
दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.